Saturday 21st March 2026
Ads
Image

जय नारायण माझी थारू - सर्व प्रथम देशमा जनताद्वरा लिखित संविधानको निम्ति आफ्नो ज्यानको आहुति दिने शहिदहरुमा भावपुर्ण श्रध्दाञ्जली, बेपत्ता घाईते अपाङ्ग योद्धाहरु प्रति माया अनि स्नेह !! स्वतन्त्रता,सार्वभौमसत्ता प्रयोगको वैधानिक मध्यम र राज्यबाट जनताहरुले प्राप्त गर्ने हक अधिकारको प्रत्याभुतिको प्रमाणपत्र एवम् राज्य सञ्चालनको मुल कानुनको रुपमा रहेको सहमतीय लिखित दस्तावेज…

Image

डिबि बुढाथोकी/कुवेत - नेपाल आइडल सिजन टु का बिजेता रबि ओड र गायक एवं मोडल चक्र बम आज कुवेत प्रस्थान गरेका छन् । कलाकारद्वय सुदूरपश्चिमेली नेपाली समाज कुवेतले आयोजना गरेको दोस्रो वार्षिकोत्सब तथा अधिवेशन साथमा सुदुर सांगीतिक धमका 2019 को लागि प्रस्थान गरेको संस्थाका बरिष्ठ सल्लाहकार पुष्कर धामीले जानकारी दिएका…

Image

तितोपाटी - कुवेत स्थित थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघले पुर्वी नेपालको घनकुटा जिल्लाका एक बिरामीलाइ  आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष दुर्गा चेम्जोङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका हुन् । प्राप्त जानकारी अनुसार धनकुटा जिल्लाको  मौना बुधुक गाउँ पालिका वार्ड नं ७ घर भइ लामो…

Image

तोयानाथ उपेक्षित - घरेलु कामका लागि खाडी, मलेशिया लगायतका देशमा जान प्रतिबन्ध गरिएको करिब ३ बर्ष पछि त्यसलाई केही खुकुलो पारिएको छ । नयाँ कामदारलाई श्रम स्वीकृति नदिने तर विदेशमा कार्यरत पुराना घरेलु कामदारलाई एकपटकका लागि पुनः श्रम स्वीकृति दिने गरि सरकारले निश्चित मापदण्ड तोकेर आंशिक रुपमा बन्देज हटाईएको छ…

Image

तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतको "सुदुर सांगीतिक धमाका २०१९" को लागि सांगीतिक कोसेली लिएर नेपालबाट अतिथि कलाकार द्वय नेपाल आइडल सिजन २ का विजेता रबि ओड र  गायक तथा मोडल चक्र बम भोली साँझ कुवेत आइपुग्ने भएका छन् । कलाकार द्वय भोली साँझ ७ः२० बजेको उडानबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा…

Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतले नेपाल छुट्टीमा गइ पुनः सोही रोजगारीमा आउन चाहने घरेलु कामदारको श्रम स्वीकृति नविकरणको लागि आवश्यक पर्ने कार्यरत देशको राजदूतावासको शिफारिश दिने भएको छ । नेपाली राजदूतावास कुवेतले आज ३१ भदाै अर्थात १७ सप्टेम्बर २०१९ को दिन एक सूचना जारी गरि घरविदामा जान चाहने घरेलु कामदारले…

Image

तोयानाथ उपेक्षित - संघिय समाजवादी पार्टीले गरेको एउटा पछिल्लो निर्णयले उसलाई पूर्व एमाले नेता झलनाथ खनालको नेतृत्वमा देश चलेको बेला बनाएको उभयीलिंगीको अवस्थामा पुर्याएको छ । न भाले न पाथी एमाले, भनेर एक समय निक्कै चर्को रुपमा त्यस पार्टीको आलोचना हुने गरेको थियो । थामथाम थुमथुमको निती लिएको कारण नै…

Image

तोयानाथ उपेक्षित - कम्युनिष्ट राजनैतिक सिद्धान्त सिद्धिए पछि नैतिकता र जिम्मेवारीबोध नगर्ने, पावर र पहुँचको भरमा हैकम र हुल्लडबाज धेरै गर्ने समुहको विकास हुनु स्वभाविक हो । अहिले नेकपामा यो संस्कृति हुर्किरहेको देखिन्छ । यो विनाशको बाटोबाट जोगिन नैतिक क्षयीकरणलाई रोक्न सक्नु पर्दछ । दुई तिहाईको सरकार बनेपछि यसबाट अतालिनेहरुले…

Image

तितोपाटी - नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नारा जुलुससहित हातपातकाे प्रयास भएको छ । मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलाे भएको भन्दै यात्रुहरूले हातपातकाे प्रयास गरेका हुन् । बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरको विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएकाे…

Image

बालकृष्ण घिमिरे, बनेपा काभ्रे - नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउन प्रमुख स्थान ओगटेको रेमिट्यान्स र त्यो रेमिट्यान्स स्वदेश पठाउन विदेशमा रगत पसिना बगाउन वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकहरुमा गएका नेपाली कामदारहरुलाई नेपालको कानुनले भने जस्तो सजिलो छैन । नीति, नियम र कानुन बनाउने तहमा रहेका निर्माताहरुको अ-परिपक्कता, हेलचक्र्याई र विदेशी कम्पनीहरुले…