आर.बि.बुढाथोकी-काठमाण्डौं कुनै जमान त्यस्तो पनि थियो जुन समयमा नेपालमा खाना पकाउने भान्सेको कुनै इज्जत थिएन । केटी माग्न जादा छोरी दिन सम्म हिजकिचाउँथे । तर अहिले समयले कोल्टे फेरेको छ । बैदेशिक रोजगारीमा जाने नेपालीहरुले होटल इन्डस्ट्रीमा पनि राम्रो पद र तह सम्हालेर दक्ष्यता देखाएका धेरै उधाहरण देखिन थाले पछि…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२९७२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६५४४ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४० जना कोरोना जितेर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य…
जिएनएन-लन्डन । कोरोना भाइरस संक्रमितहरु जटिल अवस्थामा जाने सम्भाव्य कारकहरु मध्ये एक मोटोपना घटाउन चिकित्सकहरुले सुझाव दिएका छन्। मोटोपनाले टाइप टु डाइबेटिज (मधुमेह ) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरु बताउंछन् । मोटोपनाका कारण कोभिड सुधार हुने सम्भावना कम हुने अनुसन्धान हरुले देखाएका छन् । बेलायतको नर्फक एन्ड नरवीच युनिभर्सिटी हस्पिटलमा…
नबुझे कुरा पछाडि फेरि पर्छ कि लठारो । आफ्नो त बानी परेर गयो हान्नको झटारो । १ । जे देख्छु भन्छु जस्ताको तस्तै फरक नगरी । पर्गेल्ने हैन सानो र ठूलो पटक्कै नडरी । २ । झटारो गई लाग्छ कि कतै बाच्छियुँ गोलामा । जे पर्ला टर्ला के चिन्ता लिनु…
साबुन ले हात धोएर कोरोना बगाउनु पर्छ । घरबाहिर निस्किँदा सँधै मास्क लगाउनु पर्छ । महामारी बिरुद्ध हातेमालो गरेर एकजुट हौं कसैलाई होईन आफैंमा चेतना जगाउनु पर्छ ।। संक्रमण को त्रासमा झस्किन नपरोस् भनेर परिक्षण जन-जनमा पुर्याउन सम्झाउनु पर्छ ।। मुकदर्शक भई सरकारको मुख ताक्नु भन्दा हाम्रो दायित्व देश,जनता लाई…
साँढेको जुधाई बाच्छाको मिचाई अति नै भयो है। दुईटा साँढे यसरी जुध्दा को जित्ने होला खै।१। एउटा साँढे उफ्रन थाल्यो भुँईमा कुप्रेर। अर्कोले त्यहीँ देखायो जात्रा बुरुक्क उफ्रेर ।२। चीनको साँढे परेछ रातो खतरा संकेत। अमृकी साँढे लोथरो पर्यो चीनको चंखे छ।३। लडेका यिनी अचम्मै सित हुँकार गरेर। सा-साना बाच्छा…
भोग्नै पर्यो भावीले जो लेखेपछि निधारमा । पिडा दायी चिन्हहरू भेटेपछि निधारमा । किन यस्तो देख्छ हाम्रो समाजको आँखाले अभागी हो भन्ने गर्छन् चोट देखेपछि निधारमा । आज भोली माहामारी बढेपछि कोरोनाको । दिन दिनै मृत्यु मिटर चढेपछि कोरोनाको । कस्तो बेला अायो मान्छे मान्छे सँग डराउने चिन्ता झनै मनमा…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ? भारतमा भएको अयोध्याका विषयमा…
तितोपाटी - विश्वभर शनिबारसम्म एक करोड २५ लाख ५० हजार ६ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबारसम्म विश्वभरी एक करोड ९५ लाख ४९ हजार नौ सय एक जना संक्रमित भएका छन् । निकाे हुने घटाउँदा हाल विश्वभर सक्रिय संक्रमितको संख्या भने…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२५९२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६२०६ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना जितेर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य…
![]()