Tuesday 24th March 2026
Ads
Image

तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतले यहि मार्च १३ तारिख शुक्रबार गर्ने भनिएको सातौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम तत्कालको लागि स्थगित भएको जनाएको छ। विश्व भरि फैलिएको कोरोन भाईरस कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजनिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न सुझाब दिईरहेकोले उक्त कार्यक्रम…

Image

तोयानाथ उपेक्षित - करिब एक हजार नेपाली श्रमिक रहेको कम्पनीमा म पनि छु । एक हिसावले उनीहरुको अन्तिम आस्था र भरोसा म सँग हुनु अस्वभाविक होईन । निक्कै हतास अवस्थामा उनीहरुले मलाई खोज्दछन । बास्तविक समस्यामा भएका मानिसहरुका समस्या मेनेजमेन्टबाट सावधान गर्न म चुकेको पनि छैन । तर एक साता…

Image

तोयानाथ उपेक्षित - सबै कुरा छाड्नुस र कोरोनाको कुरा मात्र गर्नुस, यो कोरोना वर्ष हो । यसलाई स्वास्थ्य सभ्यता निर्माण बर्षका रुपमा मनाऔ । आफू बँचौ र अरुलाई बचाऔं । हामीलाई हिमालको हिउँले बचाउँछ भन्नु वा हाम्रो जीन र बीउले हामीलाई केही हुन दिदैन भन्नु पाखण्डी कुरा मात्र हो त्यस्तो…

Image

तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले बाजुराका एक अपांग ब्यक्तिलाइ ह्वीलचेयर सहयोग गरेको छ । दशकाैं अघि मड्केलामा पुरिएर घाइते भइ आधी हर नचल्ने भएका बाजुरा पटाेलीका तिर्थ बहादुर कार्कीलाइ आज सो ह्वीलचेयर प्रदान गरिएको कुरा सुदुरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक अमर खड्काले तितोपाटी डट कम सँग को कुराकानीमा बताए…

Image

तोयानाथ उपेक्षित -गत १२ फेव्रवरी २०२० का दिन कुवेत स्थित मुत्ला सिटी प्रोजेक्टमा काम गरिरहेको अवस्थामा ज्यान गुमाएका ६ जना र घाईते २ जना गरी ८ जना नेपाली श्रमिकले एनआरएनबाट राहत पाउने भएका छन । आजै बसेको गैर आवासिय नेपाली संघको केन्द्रिय कमिटीले राहत दिने घोषणा गरेर एनआरएन खाडीका मजदुरहरुको…

Image

हरि कृष्ण न्यौपाने (कुवेत)-नेपालमा समानताको नारा सहित थालिएको लामो जनयुद्धमा १७ हजार नेपाली जनताहरुले ज्यान गुमाए भने अझै हजारौ घाईते तथा अंगभंग र केही बेपत्ता छन।कम्युनिस्ट शासनमा समानताका लागि वर्ग संघर्षको नारा बाँडेर जनतालाई पनि सर्ब सुबिधा सम्पन्न बनाउने अभियानमा लागेको तत्कालिन माओवादी-एमाले एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी बन्यो। दुई…

Image

तोयानाथ उपेक्षित - काम पाईनस बुढी पोख्दै उठाउदै भने झै नेपालका नेताहरु पुनः सत्ताको वरिपरी रोएर बसेका छन । कसरी ओली सरकार ढाल्ने र अर्को नेतालाई सत्तारोहण गर्ने भन्ने राजनैतिक जुवाको खाल कहिले बालुवाटार त कहिले खुमलटार अनि कहिले सानेपामा शुरु भएको छ । कोही सत्ता पाएर मात्तिएका छन कोही…

Image

हरि कृष्ण न्यौपाने (कुवेत)- "नेपालीका लागि नेपाली" नाराका साथ विश्वभर सन्जाल फैलिएको गैर आबासिय नेपाली संघ(एनआरएनए)मा बिश्वका केही मुलुकहरुमा आफ्नो नेतृत्वका केही गलत कृयाकलाप तथा आन्तरिक बिबादका कारण आन्तरिक कलह चुलिएको तथा त्यस मुलुकहरुमा बिबाद बढ्दै गएको छ। बिगत केही हप्ता देखि विभिन्न मुलुकहरुमा संस्थाको जिम्मेवार ब्यक्तिहरु जोडिएर घटेका घटना…

Image

तोयानाथ उपेक्षित - धेरै दिन भएको छैन कोरोनाले खाडी राष्ट्र हल्लाएको । एकाध दिनमा नै यसरी सन्त्रास फैलिएको छ की अब यहाँ कोरोनाको सुनामी नै आउने हो की भन्ने सम्मको अडकलबाजी हुन थालेको छ । कोरोनाको त्रास मानिसमा बुझेर जति छ नबुझेर झन त्यो भन्दा धेरै देखिन्छ । कुवेतमा ईरानी…

Image

तितोपाटी - विश्वभर नोवल कोरोनाभाइरस फैलिएको कारण साउदी अरेबियाले इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा पवित्रस्थल मक्का र मदिना लगायतका धार्मिक भ्रमणका लागि विदेशी नागरिकहरूको आगमनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उमराका लागि वर्षभरि लाखौँ मानिस साउदी अरेबिया पुग्ने गर्छन र हजको बेला त्यहाँ पुग्नेहरूको सङ्ख्या ह्वात्तै बढ्छ। हिजरी सम्बत अनुसार जुल हिज्ज…