Monday 4th May 2026
Ads
Image

“कोरोना” ए कोरोना -२, कस्ले बोलाएर आईस् तँ ? मान्छे मात्र बसेको ठाउँमा ।। किन सारा मुलुक डुल्दैछस् तँ ? कोरोना भाईरसको नाउँमा ।। तँ चाईनाको वुहानमा जन्मेर । युरोप अमेरिका तिर छिरेर ।। महामारी तीब्र रूपमा बढाउँदै छस् । एक दिन तेरो मृत्यु अबस्य हुने छ ।। ए कोरोना…

Image

यमुना अर्याल (काफ्ले) - देशमा २ जना कोरोना सक्रमित देखिँदा देशै लकडाउन भयो, अहिले दिनमै चार पाँचसयको हाराहारीमा संक्रमित देखिँदा पनि सामान्य मान्नुपर्ने अवस्था आएको छ। त्रासमा गाउँमा फर्किएकाहरू क्रमश: फेरि राजधानी लगायतका सहरमा फर्किसकेका छन्, कोही फर्कने क्रममै छन्। सीमानाकामा चेकिङ कडा भएको भनिए पनि थानकोट नाकामा प्रतिव्यक्ति १५…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ४३१ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र ३ जनाको ज्यान गएको छ । याे सँगे कोरोना…

Image

गजल नेपाल बाहेक स्वप्नमा केहि देखेको छैन । कुनै रात साम्राज्यवादी सँग भेटेको छैन ।। पत्यौंदैनौ होला है म परदेशमै भए पनि पराईलाई वर आफ्नालाई पर हेरेको छैन ।। तिम्रो कर्तुत छताछुल्ल भएको छ हिजो तिमीले जसरी मैले सिमाना पेलेको छैन ।। छातीमा हात राखेर पटक पटक भन्छु म तिमीले…

Image

सरकार! हेलो सरकार ! मलाई लुट्न सिकाईदे कृषकको छोरो हु, तरकारी बिकाईदे । दोषीलाई लुकाएर घुस पैसा खाईस अरे निर्मला जस्ता कैयौं नारी तड्पिएर मरे । निर्दोषलाई फसाउँछस बुझ्दै छौ चलखेल तेरो लागि निर्माण भएन कुनै कानुनी जेल। राजनीतिलाई तन्दुरी जस्तै पोल्दैछ्स बिस्तारै आफ्ना कुरा ओकल्दैछ्स। भ्रष्टाचार फस्टाएर कहाँ सम्म…

Image

तीन चोटिला मुक्तकहरु ************************ आकाश गड्गडायो खुबै सँग तर झरी बर्सेन कतै । कुकूर बेसरी भुक्यो गल्लीमा तर हात्ती तर्सेन कतै । कामको मात्र प्रशँसा हुन्छ लोकमा कुराले के गर्ला खै, लाखौँ बिन्ती गरेपनि त्यो निर्दयी चट्टान सर्सेन कतै । १ । बाँदर अहिले लोकमा अर्को सँगी बाँदर सँग छ…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १२० जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६६४९ पुगेको…

Image

म्याग्दी जिल्लाका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरी, मालिका र मंगला गाउँपालिकामा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे छ । धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेकाे म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । धाैलागिरीकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे…

Image

केहि मुक्तकहरू १ वर्षियो झरझर फेरि उद्दण्ड पो के के गर्ने हो । निर्दोष जन माथि फेरि बितण्डा के के गर्ने हो । घर भित्र बाढी पहिरो बाहिर कोरोना कहर छ चारै प्रहर त्रासैत्रास भो बाँच्न पो के के गर्ने हो । २ दर्दनाक छन् तड्पिएर बितेका‌ दिनहरु । चोटैचोट…

Image

तितोपाटी - सरकारले सार्वजनिक यातायात सशर्त सञ्चालन गर्न दिने निर्णय गरेको छ। काठमाडाैं उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका सम्बन्धित जिल्ला भित्र मात्र संचालन गर्न पाउने गरि सार्वजनिक यातायात  संचालन गर्नलाइ सरकारले खुल्ला गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिने नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री…