Monday 22nd June 2026
Ads
Image

तितोपाटी - कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा अहिलेसम्म १७ हजार ८ सय भन्दा बढी संक्रमित भइ ११ हजार ८ सय भन्दा बढी निको भएका छन् भने जम्मा ४० जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ६६.५% मानिसहरू स्वास्थ्यलाभ गरि घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा…

Image

गजल दुःख पीडा हर्न कोहि आईदिए हुन्थ्यो । गए वर्ष जस्तै शान्ति छाईदिए हुन्थ्यो ।। आएर हे भगवान कोहि सच्चा देशभक्त निदाएका कुम्भकर्ण जगाईदिए हुन्थ्यो ।। स्वार्थ भन्ने शब्दलाई मनबाटै निकालेर देशकै मुहार फेर्न कसम खाईदिए हुन्थ्यो ।। नढाँट है साँच्चै देशको माया लाग्ने भए देशको माटो टिपी माथ लाईदिए…

Image

गलकोट- नुवाकोट लोकछन्द- सवाई ********** पुछारमा गौँदी खोला द्यौराली हो शीर, देब्रेपट्टि जुगे खोला घट्टे दायाँ तिर । समपोखरा मुलाछर्ने भनन्चौर अनि, हलो तास्ने ठूलोचौर पाखापानी पनि । देउपुजे हुँदै तल तीजको डाँडा मुनि, भुमेस्थान मन्दिर हुँदै पालेबन पनि । भलाबोट,काउले माथि ठूलोखोला पनि, नुवाकोट्मै ठूलोदारा घाँस काट्न जाने ।…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या दैनिक रूपमा घट्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा बताइए अनुसार पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ५८ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७६५८…

Image

पुस्कर भण्डारी - सुखद यस मानेमा कि जति दुःख हुन्छ भनेर सोचेको थिएँ र मानसिक रुपमा त्यो सहन तयार भएर आएको थिएँ त्यस्तो केहि भएन। सर्वप्रथम त प्रवासमा रहेर नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ हर किसिमले सहयोग गर्दै आउनु भएको कोसेली न्युज टिम र कुवेत रेष्पोन्स टिम र सामाजिक संजालका हरेक कृयाशिल…

Image

गुलाम नवि मन्सुर - राष्ट्रियता भनेको देशको सिमाना भित्र रहेको सिङ्गो समाज वा सम्पुर्ण जनतालाई विश्वासमा लिएर देशको सर्वोपरी हित गर्दै सार्वभौमसत्ता, स्वधिनता, अखण्डता, स्वतन्त्रतालाई रक्षा गर्नु नै राष्ट्रवाद हो जस अन्तर्गत हरेक समुदायको साझा इतिहास, परम्परा, भाषा,पहिचान, लिङ्ग, वर्ण, धर्म,जाती वा जातियता र संस्कृतिको आधारमा एकताबद्ध बनाएर राष्ट्रको हितमा…

Image

तितोपाटी - प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका २ स्थित भिंगृ–स्वर्गद्वारी सडकखण्डको रुमालेमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ओसिस कन्सट्रक्सन निर्माण कम्पनीमार्फत सडक बनाउन खटिएका कामदारहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाएका सबैको…

Image

तीन मुक्तकहरू (१) तिमीलाई देखे खुसी अनि हुन्थे दंग सबै । दिनमै देखें सपनाहरू हुन्थे निन्द्रा भंग सबै । धेरैपछि भेट भयो अनुहार हेर्दै छक्क परें कस्ले चोर्यो होला तिम्रो रस अनि रंग सबै । (२) पिर ब्यथा लुकाएर हाँसिरहने बानी रहेछ । जति गरे नरित्तिने मायाको यो खानी रहेछ…

Image

स्वर्गको टुक्रा निलुवा नेपाली लोक छन्द(झ्याउरे) *********** बागलुङ, जिल्ला गलकोट भेगको गहना निलुवा । शिरमा बोकी बसेको गाउँ भनिन्छ चमुवा । १ । चमुवा पारी नुवाकोट पर्छ कविको घर त्यो । यो कवि पनि निलुवा घुम्न थियो नि पल्केको । २ । नुवाकोट बाट खरुवा हुँदै निलुवा पुग्दथ्यो । निलुवाको…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या दैनिक रूपमा घट्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा बताइए अनुसार पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १०३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७५०२…