Wednesday 4th November 2026
Ads
Image

अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएको पाँच वर्ष बित्दा पनि महिलामाथिका कडा प्रतिबन्धहरू जारी रहेका छन्। महिलाहरूलाई उच्च शिक्षा, धेरैजसो रोजगारी र स्वतन्त्र आवतजावतमा रोक लगाइएको छ। उत्तरी अफगानिस्तानमा एक १८ वर्षीया युवतीले घरेलु हिंसाको आरोप लगाउँदै सम्बन्धविच्छेदको माग गरेपछि तालिबान प्रशासनभित्र महिलाप्रतिको दृष्टिकोण फेरि चर्चामा आएको छ। स्थानीय गभर्नर अब्दुल्लाह…

Image

बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा युक्रेनको राजधानी कीभ पुगेर युक्रेनप्रति बेलायतको अटल समर्थन पुनः दोहोर्याएका छन्। युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा भएको भ्रमणमा उनले बेलायत युक्रेनसँग अन्तिमसम्म उभिने बताएका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री बर्नह्यामले बेलायत र फ्रान्सको पहलमा गठन गरिएको "कोएलिसन अफ द विलिङ" समूहको पहिलो…

Image

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार व्यवसायीहरूले यसलाई सिन्डिकेटको प्रयास भन्दै विरोध गरेका छन्। श्रम मन्त्रालयले छनोट प्रक्रिया र मापदण्डबारे आफूलाई जानकारी नभएको जनाएको छ भने नेपालले मलेसिया सरकारलाई कूटनीतिक नोट पठाएर सबै वैधानिक म्यानपावर कम्पनीलाई…

Image

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय, सवारीसाधन, दूरसञ्चार टावर र अन्य सरकारी संरचनामा क्षति पुगेको छ भने तीन जना सर्वसाधारण घाइते भएका छन्। अधिकांश आक्रमण नाराथीवाट प्रान्तमा भएका थिए, जहाँ सडकछेउमा भएको बम विस्फोटमा दुई महिला…

Image

भेनेजुएलाको राजधानी काराकासमा उष्णकटिबन्धीय मौसमी प्रणाली (ट्रपिकल वेभ–४०) का कारण शनिबार परेको भीषण वर्षाले व्यापक बाढी निम्त्याएको छ। एल भाले नदी उफ्रिँदा मुख्य राजमार्ग, सडक तथा आसपासका बस्तीहरू डुबानमा परेका छन्। काराकास सरकारका प्रमुख नाहुम फर्नान्डेजका अनुसार केवल ४५ मिनेटको वर्षाले सामान्यतया दुई महिनामा पर्ने बराबर पानी खसालेको थियो। अत्यधिक…

Image

पश्चिम अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन स्थल (ल्याण्डफिल) पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। भारी वर्षापछि आइतबार बिहान फोहोरको थुप्रो खस्दा नजिकका बस्ती पुरिएका हुन्। घटनामा ६ जना गम्भीर घाइते भएका छन् भने उद्धार टोलीले अझै बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेको छ। सरकारका अनुसार…

Image

नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि सरकारले सबैभन्दा बढी प्रभावित झापा जिल्लाबाट वयस्क लक्षित खोप अभियान सुरु गर्ने तयारी गरेको छ। झापामा संक्रमित १० जनामध्ये ६ जनाको मृत्यु भइसकेको छ, जसका कारण मृत्युदर ६० प्रतिशत पुगेको छ। पछिल्लो डेढ महिनामा देशभर ५९ जना संक्रमित र २१ जनाको मृत्यु भएको…

Image

रुसमा अगस्ट महिनालाई "ब्ल्याक अगस्ट" अर्थात् दुर्भाग्यपूर्ण महिना मान्ने परम्परा फेरि चर्चामा आएको छ। विगतमा सोभियत संघको विघटन, आर्थिक संकट, चेचेन युद्ध, कुर्स्क पनडुब्बी दुर्घटना र जर्जियासँगको युद्धजस्ता महत्वपूर्ण घटनाहरू अगस्टमै भएका थिए। हाल रुसले युक्रेन युद्ध, इन्धन संकट, मूल्यवृद्धि तथा रुबलको कमजोरीजस्ता चुनौतीहरू सामना गरिरहेको छ। युक्रेनी ड्रोन आक्रमणका…

Image

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा सम्पन्न भएको छ। अधिवेशनमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशनमा नेपालका लागि कुवेतका राजदूत घनश्याम लम्साल, एमालेका मध्यपूर्व इन्चार्ज रविन्द्र अधिकारी,…

Image

रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले बारम्बार एउटै सन्देश पढिरहेकी थिई, “दिदी, मेरो पैसा कहिले फिर्ता आउँछ?” त्यो प्रश्नको जवाफ उसँग थिएन। केही महिनाअघि उसैले विश्वास दिलाएकी थिई, “मैले आफैँ सुरु गरेकी छु, केही हुँदैन।” आज…