Monday 16th November 2026
Ads
Image

ठ्याक्कै एक वर्ष भएछ त्यो दिन । कामको शिलसिलामा बाटोमा थिएं । नजिकैको चौरमा एकजना युवा छटपटाइ रहेको थियोे । चारैतिरबाट हेर्नेको भिड पनि त्यतिकै थियो तर नजिक जाने र पानी दिने एक जना पनि थिएन । अचम्म लाग्यो र सोधे सबैले भने यो कोरोना लागेको मानिस हो नजिक जानू…

Image

१) गर्न पनि केही सकिएन, सडकमै बास छ जिन्दगी । छैन कुनै परिवर्तन उही पुरानो एकनास छ जिन्दगी । जहाँ लिए होलान् मिठो स्वाद ती हुने खाने जतिले हुँदा खाने हाम्रो त यहाँ सधै आधा गाँस छ जिन्दगी । २) जिन्दगीमा चाहे जस्तो, रंग आएन । उसको मेरो बिचमा, उमंग…

Image

पुष्कर अथक रेग्मी/तानसेन, पाल्पा - तथ्य खोज सत्य प्रवाह ’राष्ट्र सञ्चार’ अनलाइनमा १५ जेष्ठ २०७८ मा संप्रेशित लघुकथाकार नारायण कोइरालाको लघुकथा “ फरक मन“ माथि यहाँ संक्षेपमा लघु समीक्षा गरिएको छ । कथासार कोरोना महामारीको समय, ठेलावाला बिरामी छ । साथमा सानो छोरा रोइरहेको छ । सडकमा एम्बुलेन्स गुडेकोछ ।…

Image

हामी पनि नेतृत्वको मूल्याङ्कन गर्छौं : राजेन्द्र गौतम तीतोपाटी डटकम-प्रधानमन्त्री ओलीले विगतमा भन्दै आएका थिए, मन्त्री चयन गर्दा प्रधानमन्त्रीलाई पार्टीले हस्तक्षेप गर्न मिल्दैन । कसलाई मन्त्री बनाउने भन्ने प्रधानमन्त्रीको निरपेक्ष अधिकारी हो । प्रधानमन्त्री ओलीले कतिपय भाषणहरूमा यो पनि भन्ने गरेका थिए, कागती रोपेर अम्बा फल्दैन । जे रोपेको छ,…

Image

अब जसपाका मन्त्रीहरु सरकारबाट फिर्ता हुनुपर्छ : प्रदीप यादव तीतोपाटी डटकम-सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेपछि जनता समाजवादी पार्टी (महन्थ ठाकुर) पक्ष नैतिक संकटमा फसेको छ । अध्यादेशमार्फत नागरिकतासम्बन्धी माग पूरा भएको भन्दै सरकारमा सहभागी बनेका नेताहरूमाथि अब सरकारमा बसिराख्ने औचित्य सकिएको विश्लेषण हुन थालेको छ…

Image

तीतोपाटी डटकम-समाचारदाता-अमेरिका,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल 'नीशा' , गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मान गर्ने भएको हो । यसैगरी यसैगरी गायनमा सपना श्री…

Image

१ आखिरी मर्नु छ घमण्ड धेरै नगर भयो फुलेर झर्नु छ २ हाँसे झै गर्नु छ लिएर पिर मनमा सँधै उज्यालो छर्नु छ ३ विश्वास भर्नु छ रुदैछ देश कसरी हाँसु संकट हर्नु छ ४ समुन्द्र तर्नु छ भुलेर गाउँ घरको माया पीडामा पर्नु छ ५ हितमा सर्नु छ भरोसा…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १. संसारै मेरो भनेर नि को सँधै बाँचि रहनी ? २. भनिन्छ संसारमा ठूलो मन, मन मात्र हैन आजकल चाहिन्छ धन । ३. बास मात्र आमाको कोखमा लिएको हो, बाँचुन्जेल साथ त श्रीमतीलाई दिने हो । ४. मुटुको कुनै कुनामा लुकेको भए माया, आऊ बस…

Image

१. ए भाइ बहिनी सुन अलिकति के हो अनुशासन अनि नैतिक शिक्षा तिमी मनमनै गुन अलिकति २. गर्नुपर्छ दुःख अलिकति पढी लेखी असल काम गर्दा आउँछ जीवनमा सुख अलिकति ३. धेरै लेख खेल अलिकति निकाल बाबु नानी हो बिज्ञान पढेपछि खोप नून तेल अलिकति ४. राम्ररी रोज अलिकति किताबको किरो…

Image

गजल मेरो सबै ईच्छालाई, मार्ने गर्छु तिम्रो लागि । मायालुको फुल सम्झी, सार्ने गर्छु तिम्रो लागि । भाग्यले जति दियो बाटुला, सबै मिलिजुली तिम्रै जित हुन्छ भने, हार्ने गर्छु तिम्रो लागि । नीयति कै खेल भए बुझ्नु , पर्छ हामीले नै तनाव हुँदा माँयामा, तार्ने गर्छु तिम्रो लागि । आत्माको…