जीएनएन, अमेरिका - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै २०२१-२०२३ का लागि अध्यक्ष पदमा बिजय हासिल गरेका छन् । शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि…
बाहिर कतै भगवान नखोज । नगरी काम पहिचान नखोज । देश रुँदा कहिल्यै मन रोएन, परदेशमा स्वाभिमान नखोज । हत्या हिंसात्मक रूप बढेपछि, मानव हुनुले त शान नखोज । मन्दिरभित्रै मूर्तिहरु चोरेर, भगवानकै वरदान नखोज । आर्त देखेर अपमान गरेथ्यौ, काम भनेर अनुदान नखोज । आर्त अकुलिन लम्की , कैलाली
"झर देखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना(१० झर) १) आउनु पर्ने आएन, चित्त बुझाएँ संसार यस्तै रहेछ, आफैँ सुझाएँ । २) रोई किन बस्नु पर्यो? हाँसौँ मुसुमुसु। जिन्दगानी बितेकै छ, त्यसै खुसुखुसु। ३) चिसो पानी नारायण थान आफैँ जानू गर्नू जलपान । ४) गोरखनाथ गुफा ठूलो पुरातात्त्विक दुलो, भित्र पस्दा…
तीतोपाटी डटकम-काठमाडौं – विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ।प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’ २१ जुन देखि शुरु हुने आयोजकहरुले जनाएका छन्। उक्त प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै…
तीतोपाटी डटकम-जिल्ला प्रहरी कार्यालय सिरहा तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ।ड्युटीमा खटिएका प्रहरी कर्मचारीले मदिरा पसलबाट भोड्का लिएर गएको खुलेपछि सोमबारबाट लागू हुने गरी तीन जना प्रहरीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।निलम्बनमा पर्नेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय…
तीतोपाटी डटकम-काठमाडौं । सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिए । उनका अनुसार तौल बढी…
तीतोपाटी डटकम-काठमाडौं । कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथका अनुसार ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र…
न पेशा व्यवसाय, न रोजगारी छ । जताततै कोरोनाको महामारी छ । गाँस, बास, कपासकै धौ भैसक्यो छाक के ले टारुँ रित्तो भकारी छ । कृषि अन्नबाली लगाउँ भने पनि सम्पत्तिको नाम एकटुक्रो बारी छ । ईष्टमित्र आफन्त बन्धुबान्धवको हाल के छ बसाइँ मुग्लान पारी छ । यता हेर्यो यस्तै…
लघुकथा - १ 'समाज सेवा' चनमती र मनमती दुवै सक्रिय सामाजिक कार्यकर्ता हुन । उनीहरु सम्भ्रान्त परिवारका भए पनि पिछडिएका वर्ग र जातिको सामाजिक उत्थानमा लागेको धेरै भयो । दुवैको प्रयास र समाज प्रतिको लगनले प्रत्येक व्यक्तिहरुले उनीहरुलाई साहसी र रुपान्तरित नारीको रुपमा हेरिरहेका छन । उनीहरुले पिछडिएको समाज उत्थान…
तीतोपाटी डटकम-काठमाडौं-पछिल्लो २४ घण्टामा नेपालमा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६…
![]()