Sunday 16th August 2026
Ads
Image

रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी ।🌷🙏🌺 दियालो झुप्रोमा झलमल गरी जल्दछ जब प्रवासी प्रस्थायी अलमल बिना फिर्दछ घर सबैको आत्मामा सरल मनुवा बस्दछ जब खुशीले हाँसौला सबजन मिली प्रार्थक तब ।१।🌷🙏🌺 प्रणाली बस्नेछिन् कुसुम मनकी प्राञ्जल बनी गरीबी भाग्नेछिन् खलबल गरी बिक्षत बनी सुरक्षा भिड्नेछिन् सबल करमा बन्दुक गरी चुनेकी शिक्षाले…

Image

समाचारदाता, अमेरिका - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले आइतबार विशेष सिर्जना वाचनसहित १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा पाँच दर्जन सर्जकहरूले सिर्जना वाचन तथा शुभकामना व्यक्त गरे । अनेसास बीओटी सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रममा कुन्ता शर्मा र…

Image

प्रकृतिको सुन्दरतामा नारी देखियाे । त्यही नारीको जीवन भारी देखियाे । कलकलाउँदाे निश्चल छ बैंस उनकाे, त्यै बैंसमा बाँझाे खेत बारी देखियाे । प्रतीक्षामा जीवन भयाे धेरै थकित, झरना झैं माया डाँडा पारी देखियाे । जति गर मेहेनत अपजसकाे भाँडाे, मात्र हामीमा काम जारी देखियाे । पानी लगाएपछि भयाे माटाे…

Image

मलाई तिमीले मरेको सम्झेँ पनि मित्र म जिउँदो छु। हेर मेरो साँस चलिरहेको छ मैले आफ्नो सानो संसार रङ्गिन बनाउँने प्रयत्न गरिरहेको छु संङ्घर्षका मेरा पाईलाहरू दौडिरहेका छन् तिमी भन्छौँ मित्र म जिउँदो छैन तिम्रो जिउँदो संसारमा मैले पनि फूल फुल्ने कोसिस् गरिरहेको छु गरिरहनेछु मलाई मित्र तिम्रो यस्तो सोचमा…

Image

"बाह्रबजे" फुलको लाली लगाएर ल्याक्टो चक्लेट चपाउँदै गोठाला जाँदा, पोलेको काँचो गहुँ खाँदाको आनन्द अहिले कहाँ छ र ! चक्लेटको खोल तन्काउदै कस्को लामो हुने बाजी मारेको आजै जस्तो लाग्छ। हो, मेरो बालपन तिम्रो जस्तो सुख सयलमा बितेन, तर तिमीलाई पनि छट्पटी भने अवश्य थियो । तिमी धनी परिवारकी रानी…

Image

तीतोपाटी - डिपोर्टेशन मार्फत स्वदेश फर्कन लागेकी एक नेपाली महिला कामदारको कुवेतमा उपचारको क्रममा मृत्यु भएको छ । साँघु गाउँपालिका - १ ताप्लेजुङ स्थायी घर भइ हाल धरान बसोबास गरि करिब अढाइ वर्षदेखि कुवेतमा कार्यरत रहि स्वदेश फर्कन लागेकी ४४ वर्षीया देवी माया लिम्बुको उपचारको क्रममा कुवेतको फरवानिया अस्पतालमा यहि…

Image

(१) अचम्मै परेका भएका मलामी , फटाहा दिदैथ्यो चितामा सलामी। (२) छ कोही दिलैको मझेरी कुनामा , पुजेकी छु मुरारी बनेरै सुदामा। (३) अवस्य हुनुथ्यो सुनौलो बिहानी, परेका पछौटे अधेरो किसानी। (४) हलुंगो बनायौ सहारा दिदैमा, समाती पछार्यौ नदीको बिचैमा । ✍️शर्मिला श्रेष्ठ भैंशेपाटी,ललितपुर हाल अमेरिका ।

Image

हिडेथें म सपना खोज्न हरायो कहाँ, गरेथें संघर्ष सपना भेट्न अल्पियो कहाँ । दौडाएथे कल्पना अविराम गतिले जहतहा, बिउझि हेर्दा म त छक्क कहाँ पुगे कहाँ ।। सपनालाइ पूरा गर्न शुरु गर्ने कहाँ, सपनालाइ सजाउन के गर्ने कहाँ । बाटो कुन हो देखाउने कोहो म पुगे कहाँ, सीप के हो…

Image

गजल धारिलो त्यो हतियारले,बाँझो जमिन फोड्नुपर्छ। ज्ञान बिज्ञान विद्या विवेक,विकास तिर मोड्नु पर्छ। ब्यक्ति समाज सिङ्गो देश,अझै राम्रो बनाउन , कुरित र कुसंस्कार लाई,आजै बाट छोड्नुपर्छ। उधोग धन्दा कल कारखाना ,प्रविधि नि नभै हुन्न, कर्णालीको माटो पनि,सडकले जोड्नु पर्छ। शोषण दमन भ्रष्टाचार,अन्याय र अत्याचारलाई, सत्कर्म र क्रषि मनले,एक एक गरि…

Image

कमरेड विप्लव लाल अभिवादन! कहाँबाट पत्र सुरु गराैं सब्द पाइरहेको छैन । सुनेको थिएँ म हजूर जनताको भलो गर्ने मनसायले क्रान्तिको बिगुल फुक्दै असहमतिका साथ अलग धारमा जानु भएको थियो । तपाईंको धार के हो भनी बुझ्न कति पल्ट हजुरको क्रान्तिकारी भाषणहरु सुन्ने गरेको थिए । एकपल्ट होइन कैयन पल्ट…