तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाले बदर विशेष स्वास्थ्य कार्डको एक समारोहको विच सार्वजनिक गरि र बदर अल समा मेडिकल सेन्टरसँग सहकार्य गर्ने टुलुकुटा कुवेत (TKK) का पदाधिकारी तथा सदस्यहरूमा निःशुल्क वितरण गरेको छ। ब्यक्तिगत रूपमा १० केडि मुल्य पर्ने बदर विशेष स्वास्थ्य कार्ड बदर अल समा मेडिकल…
बि. आर. उप्रेती, बारा - नेपालमा राजनीतिक पार्टीहरुका अगुवाहरूको अहंकारले गर्दा पार्टी भित्र अन्तर विरोध, झै-झगडा उत्पन्न हुन्छ अन्ततः पार्टी विभाजन । यस्तो रोगबाट धेरै जसो पार्टीले गोता खाइसकेका छन् । फुट्ने (पार्टी विभाजन) अनि अलि पछि पुनः एकीकृत हुने । यही क्रममा अहिले नेपाल कम्युनिस्ट पार्टी विभाजनमा पुगिसकेको छ।…
तीतोपाटी - कोरोनाको नयाँ स्वरूपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको दाबी गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारी अनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० देशमा पुगेको हो । संगठनले महामारीको…
तीतोपाटी - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई ठूलो संकटमा पुर्याउने कोशिश भएको भन्दै यसलाई रोक्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई संवोधन गर्दै प्रचण्डले संविधानलाई बेवास्ता गर्दै संसद बिघटन गर्ने र मुलुकलाई ठूलो संकटमा पुराउने कोशिश भएकाले यसलाई जनताले नै रोक्नुपर्ने बताएका हुन् ।…
अस्तित्व आफ्नो उसले चितायो आमोद आफ्नै घरमा बसायो साथित्व तोड्यो उसले फसायो आक्रोश पोख्यो अरुको बितायो ।१।🌷🙏🌺 आचार यस्तो उसले सिकायो व्यक्तित्व उस्तै दलमा घुसायो भ्रातृत्व मार्यो छलको पुजारी मातृत्व घाती घरको शिकारी ।२।🌷🙏🌺 पाण्डित्य,छाँट्यो शुरुमा अचाक्ली सर्वस्व गुम्दा जनता बिचल्ली आफन्त मात्रै उसका भकुल्ला आशक्त उस्तै बनका बकुल्ला ।३।🌷🙏🌺…
सुशिल बस्याल - पाल्पा जिल्लाको बगनासकाली गाउपालिका स्तरिय लागू पदार्थ सचेतना तथा ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संयोजक युवराज बस्याल,सहयोगी सुदिप बस्याल,रुपेश घिमिरेले परदेशमा बसेर कार्यक्रमलाई सहजीकरण गरेका हुन् भने गाउँपालिका स्तरमा सुशिल बस्यालले उक्त कार्यक्रम सम्पन्न गरेका हुन् भने उक्त कार्यक्रम हिँजो सम्पन्न भएको हो…
हिंसाको बदला हिंसा, हिंसाको महिमा बढ्यो झगडा हट्नुको सट्टा, अचाक्ली लोकमा गर्यो ।१।🌷🙏🌺 घृणाको बदला घृणा, घृणाले चेतना मर्यो घृणाको लोकमा हावी, घृणाको गरिमा चढ्यो ।२।🌷🙏🌺 बदला बदला भन्दा बदला रुखमा चढ्यो टुटेन बदला चक्र, लम्बिँदै अझ त्यो गयो ।३।🌷🙏🌺 महाभारतको युध्द, शकुनी बदला लिँदा घृणाको बदला माया, घृणाको औषधी…
गजल सुन्दर हाम्रो पाल्पाली गाउँ आएर हेर्नू है । सलल बग्ने त्यो चिसो पानी खाएर हेर्नू है ।। श्रीनगर डाँडा कुहु कुहु कोइलीको स्वरमा स्वरैमा मिलाई सुरिलो भाका गाएर हेर्नू है । घन्किन्छ जब डम्फू र मादल साँल्दाइको आँगन, बारुले कम्मर एकचोटि मर्-काएर हेर्नू है । सुस्केरा हाली त्यो सल्लाघारी…
तोयानाथा उपेक्षित - कुवेतमा डेमोग्राफिक ईम्व्यालेन्सलाई लिएर कोभिडको कहर शुरु भएपछि चलेको गर्मागर्मी बहस कार्यान्वाईनमा आउन थालेको देखिन्छ । विगत १० महिना यता नयाँ भिषा जारी भएको छैन र गएको सेप्टेम्बर देखि डिसेम्बर सम्मको चार महिनामा कुवेत नर्फकने गरी ८३५७४ जनाले कुवेत छाडेका छन । ती मध्ये कुवेतको सरकारी निकायमा…
आनन्द कता चाहिन्छ यता जनले खोजेका मनका व्यथा आनन्द साथ भनौँला भनेका आफूले लिन आनन्द पछि दौडेका लखेट्दै आनन्द लुक्छन् कुनामा कतै भेट्दैनन् पटक्कै।१।🌷🙏🌺 आफूले मात्र आनन्द लिँदा अरुको छेकिन्छ लोकमा सबै आनन्द पछि दौडेको देखिन्छ दुनियाँ लाग्छ आनन्द पछि पागल तरह बेहोरा पनि देखिन्छ उस्तै दानव सरह ।२।🌷🙏🌺 नेताले…
![]()