कुवेतमा उदयपुर मिलिजुली समाज गठन भएको छ । कुवेत स्थित फर्वानिया पार्कमा २०७७ माघ १६ गते शुक्रबारको दिन उदयपुरेहरूको भेलाले उमेश कुमार पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो । उदयपुर जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई एकीकृत गर्दै रोजगारीको सिलसिलामा आउन सक्ने हरेक किसिमका समस्यामा हातेमालो…
प्रतिनिधिसभा विघटनसम्बन्धी सुनवाइ भइरहेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबीच चर्काचर्की परेको छ । बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहसका लागि ५ घण्टाको समय मागेपछि चर्को सवाल जवाफ सिर्जना भएको हो । श्रेष्ठले ५ घण्टाको समय मागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले अरु अधिवक्ता सरह ३० मिनेटमा…
मुक्तक १ घामपानी आँधीबेहरी सहन गर्नु परेकोछ । आफन्त कै बस्ती बाट डेरा सर्नु परेको छ । सुखमा साथ दिने हजारौं हात भए पनि दुखको यो सागर आज एक्लै तर्नु परेकोछ । मुक्तक २ म हारेर खुशी मिल्छ भने उत्सबमा रमाउनु प्रिय । जिन्दगीमा जति सक्दो भोज जमाउनु प्रिय ।…
हाईकु १ देशको माटो मलाई लाग्छ प्यारो आमाको माया। २ लेकमा घर हिउँ, तुषारो पर्ने बख्खुको भर। ३ रङ्गिन डाँफे हिमालमा बस्दछ राष्ट्रिय चरी। ४ बोलेको बोली फर्केर आउँदैन निस्केको गोली। ५ वसन्त ऋतु ढकमक्क फुल्छन् आरुका फूल। ६ बर्षाको झरी समय सकिएछ हिउँद सुरु। ७ चन्द्र र सुर्य नेपालको…
एकता नानी बेपत्ता भइन् बहुदल आएर स्वार्थका भोगी कुरौटे नेता दलमा लागेर आर्जेका थिए पुर्खाले जोडी बाइसे चौविसे पारेर टुक्रा लगाए बिलो स्वार्थका भोगिले ।१।🌷🙏🌺 तड्पिन थालिन् एकता नानी कुनामा बसेर एकता मार्न जुटेका बिच्छी सर्पले डसेर कुर्सीमा पुगी सम्पति जोड्ने मनमा पाप छ त्यसैले होला जुट्ने र फुट्ने नाटक…
हरी कृष्ण न्यौपाने- कुवेत-इराकको बोर्डर अब्दलिबाट दुई किलोमिटर टाढा मरुभूमिको बिचमा एक नेपालीको कंकाल क्षत-बिक्षत अवस्थामा फेला परेको छ।यसरी मरुभूमिको बिचमा मृत्यु भई कंकाल मात्र भेटिएको नेपालीको पहिचान भने हुन नसकेको बताइएको छ। कुवेतबाट प्रकाशित अरब टाइम्समा २७ जनावरी,२०२१ का दिन प्रकाशित समाचारमा भनिएको छ"निकै निर्ममतापूर्वक हत्या गरिए जस्तो देखिएको…
वर्ण-१७ विश्राम-६,४,७ नसमरसला, ग: षडेवेदै-र्हयैर्हरिणी मता । हरबखतमा उड्दै गर्ने चरा जसरी यहाँ अलमल बिना फत्ते गर्ने जुनै सपना जहाँ झटपट गरी धन्दा आफ्नो पुरा नगरी ढिलो तपसिल बुझी आनाकानी बिना छिनमै हिँड्यो ।१।🌷🙏🌺 अकपट सदा आशावादी बनेर उचाइमा सफल जगमा हामी देख्छौँ अनेक सवालमा समय धनको साथी जानौँ सदैव…
तीतोपाटी - कोसेली समुहका पूर्व सम्पादक तथा होटेल सोल्टी क्राउनप्लाजाका सेफ आर. बि. बुढाथोकीलाइ काठमाडाैं स्थित न्यूजलाइन्स मिडियाले उत्कृष्ट सेफ अफ द इयरको अवार्डबाट सम्मान गरेको छ । हिँजो आईतवार काठमाडौं चक्रपथ स्थित ईराकल पार्टी प्यालेसमा आयोजना भएको न्युजलाइन्स मिडियाको चौथो बार्षिक उत्सवको अवसरमा सेफ अफ द ईयर २०२० को…
तीतोपाटी - कुवेतको सबै भन्दा पुरानो र अग्रणी एक्सचेन्ज कम्पनी अल मुजैनी एक्सचेन्जले साल्मिया पुरानो सुकमा ११२ औं शाखा खोलेको छ । "Our Strong Network Getting Stronger" भन्ने मोट्टोका साथ व्यापारलाइ अघि बढाइरहेको अल मुजैनी एक्सचेन्जले साल्मियाको ब्लक -९ स्थिति बराही सालेम स्ट्रिटमा गत शुक्रबार एक समारोह गरि उक्त शाखाको…
दुःख सुख भोगाइ मै, जिन्दगीमा जीत पाएँ । झरनाको सुसाइमा, विरहको गीत पाएँ । लुट्ने चुट्ने हत्या हिंसा, बलात्कार शोषण गरि, बलियोले निर्धोलार्इ, थिचिराख्ने रीत पाएँ । पुस माघको जाडो छेकि, भोक प्यास मेट्नलार्इ, मोती सरि टल्कने ती, दुबो माथि शीत पाएँ । -प्रतिमा शिवाकोटी कालन्चोक गा.पा. -८ सुनखानी, दोलखा…
![]()