तीतोपाती डटकम-रूपन्देही, सैनामैनाका शिवु भण्डारी १८ वर्ष भए। अहिले कक्षा ११ पढ्दैछन्। उमेर कलिलै भए पनि शिवु आफ्नो कामले पाका भइसकेका छन्।उनी वार्षिक पाँच हजार किलो कम्पोस्ट मल बनाउँछन्। यो मल प्याकेजिङ गरेर घरबाट झन्डै २० किलोमिटर परको बुटवल बजार पुर्याउँछन्। त्यहाँबाट यो मल काठमाडौंसम्म आइपुग्छ। 'जिबी' ब्रान्ड नामबाट बिक्री…
तीतोपाती डटकम-मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले ती स्थानहरूका पहाडी भू(भागमा पहिरो र गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन…
तीतोपाती डटकम-सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले बिहीबार बोलाएको बैठकमा उपस्थित सदस्य हेर्दा पनि थाहा हुन्छ ।सरकारबाट हटेको पर्सिपल्ट बिहीबार ठाकुरले विघटित जसपाको संसदीय दलको बैठक बोलाएको थिए । बैठकमा ठाकुरले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएका थिए । तर, बैठकमा आधाजसो निवर्तमान सांसद अनुपस्थिति भए…
तीतोपाटी डटकम-प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी अहिले कायम रहेका ४ जना मन्त्रीलाई नै दिएका छन्।परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर प्रधानमन्त्री ओलीले अन्य मन्त्रालय मन्त्रीहरूलाई दिएका हुन्। जसअनुसार एकै मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाएका छन्। उपप्रधानमन्त्री बिष्णु पौडेलले अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाएका छन्।पौडेललाई…
तीतोपाटी डटकम-काठमाडौं । नेपालका ६ महानगरपालिकामध्ये ५ वटा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । १० असारभित्र बजेट ल्याउनुपर्ने कानूनी प्रावधानलाई पछ्याउँदै ५ वटा नगरपालिकाकाले बिहीबार बजेट सार्वजनिक गरे । तर, ललितपुर महानगरपालिकाले भने राजनीतिक विवादका कारण बजेट ल्याउन सकेन । नेकपा एमाले र माओवादी…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना =१० झर १ दिमाग मेरो शून्य शून्य भएको छ, होस् हवास सबै तिमी तिरै गएको छ। २ आफू बसेर मलाई सुत्न भन्छौ बिहान सक्दो सबेरै उठ्न भन्छौ। ३ खाली दिमाग शैतानको बास भयो, मेरो लागि तिमी मात्रै एक खास भयो। ४ जिन्दगीमा जिउन जान्नु…
गजल (वसन्त तिलका छन्द) सोझो फसाउन बनेछ विधान तिम्रो । कस्तो थियो अघि अहो अभिमान तिम्रो । के के थियो कसम बान्धवमा गरेको या बिर्सियौ कि त अझै छ जमान तिम्रो । जो जो छ देश भरमा सब दिक्क नै छन् को गाउला र अब खै गुणगान तिम्रो । आगो…
"झरदेखि झरनासमा, हाम्रो यात्रा सागरसम्म" झरना =१० झर १) उफ् प्रकृतिको रूप कस्तो सलल बगि आउने भए झैँ सस्तो । २) रमाइलो त्यो नगर एकैछिनमा भयो बगर । ३) हेर्दाहेर्दै पानीले भरियो वरिपरि समतल्ल आनन्दले बाँचेको जिन्दगी भयो छातछुल्ल। ४) मन बुझाउनु अब यो स्थितिमा खै कसरी गर्नुहुन्न वनजङ्गल र…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग ३ (तीन) १ ढुकुटी मात्र आफैले आफ्नो भरायो यहाँ दिन्छु मैले अरुलाई भन्दै करायो यहाँ दिउँसै बत्ती लिएर खोज्दा पनि सूर्य नै पनि धमिलो भई हरायो यहाँ अरुकै हातमा मातृभूमि गरायो यहाँ । २ के होला यो बेला देशको कुरा गरिन…
नयाँ शीत मृदु प्रीत गीत संग मीत लाउ झुल्के घाम वर्षा याम वर्षा लाग्यो भोक जाग्यो युद्ध शान्ति मन क्रान्ति कुरा काटे छुरा चल्छ इन्दिरा गाैतम असम , भारत ।
![]()