Saturday 20th June 2026
Ads
Image

ऐतिहासिक नाटक संग्रह 'अमरपात्र' का लेखक साहित्यकार पुष्कर अथक रेग्मी लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा बुटवलमा सम्मानित भएका छन् । बुटवल उपमहानगरपालिकाको सहकार्यमा प्रतिष्ठानद्वारा आयोजित, नेपाली नाट्यप्रतिष्ठान पोखराद्वारा प्रकाश नाट्यविमर्श' लोकार्पण विमर्श एवं सम्मान कार्यक्रममा अथकलाई 'लुम्बिनी नाट्य रत्न सम्मान -२०८२' द्वारा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख माननीय तुलबहादुर घर्ती र…

Image

लुलु हाइपर मार्केटले ७० भन्दा बढि प्रजातिका आँपको साथ "म्याङ्गो म्यानिया 2025" शुरू गरेको छ । कुवेतका लुलु हाइपरमार्केटहरू आँपको लोभ्याउने सुगन्धले भरिएका छन्, किनकी हाइपरमार्केटले यसको लामो समयदेखि प्रतीक्षा गरिएको प्रवर्द्धन म्याङ्गो म्यानिया २०२५ लगभग एक दर्जन देशहरूबाट प्राप्त हुने ७० भन्दा बढी प्रकारका आँपहरू प्रस्ताव गर्दै शुरू भएको…

Image

हामी नेपाली भएर ठाडाे शिर पारेर बाच्नुपर्छ यो पवित्र भूमिको पवित्रता चिन्न सक्नुपर्छ हामी नेपाली हौ नेपाल आमाका सन्तती भनेर चिनिन्छौ हामी सबैमा एकता छ एकताले देश बनाउछौ ।। शिरमा हाम्रो हिमाल छ हृदयमा मेची काली आयौ वीरताको गाथा लिएर शान्तिको सन्देश बोकी सुन्दर छन तराईका फाटहरु र हिमालका दृश्यहरु…

Image

तपाईंको मुस्कानले तपाईको अनुहारको सुन्दरता बढाउँछ। तर यदि यो मुस्कानसँगै पहेँलो दाँत पनि देखिन थाल्यो भने यो अप्ठ्यारोको कारण बन्छ। पहेँलो दाँतले अनुहारको सौन्दर्य मात्र घटाउँदैन्, आत्मविश्वासमा पनि असर गर्छ। यस्तो अवस्थामा उनीहरुबाट छुटकारा पाउन मानिसहरु बजारमा उपलब्ध महँगो टूथपेस्ट र उपचारको सहारा लिन बाध्य हुन्छन् । यद्यपि, यदि तपाइँ…

Image

सामान्यतया जब हजारौँ ताराहरू ग्यास क्लाउडबाट एकसाथ जन्मिन्छन्, तिनीहरू लाखौं वर्षसम्म समूहमा बाँधिएर बसेका हुन्छन्। तर, अहिले वैज्ञानिकहरूले दुई करोड वर्ष पुरानो तारा समूह पत्ता लगाएका छन् तर यसका ताराहरू आ–आफ्नो बाटोमा लागिरहेका छन्। यो अभूतपूर्व घटनाले खगोलविद्हरु चकित भएका छन् । युरोपेली अन्तरिक्ष एजेन्सीको ग्याया मिसनबाट प्राप्त डाटाको आधारमा…

Image

विश्वभर आज प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिएको पाइन्छ । वर्ष २०२५ को मे ३ मा संयुक्त राष्ट्र महासभाले प्रेस स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको ३२ वर्ष पूरा…

Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आगामी २०२५-२०२७ कार्यकालको लागि निर्वाचनको मिति तोकेको छ । नवाैं राष्ट्रिय महाधिवशेनको रूपमा जुलाई १८, २०२५ मा निर्वाचन हुने घोषणा गरेको हो। एनसीसी कुवेतले एक प्रेस विज्ञप्ति जारी गर्दै एनसीसी कुवेतको गत मार्च १८ मा सम्पन्न नियमित बैठकले अागामी १८ जुलाइमा अधिवशेन…

Image

यस क्षेत्रको अग्रणी खुद्रा शृङ्खला लुलु हाइपरमार्केटले कुवेतभरका खाना प्रेमीहरूलाई खुसी पार्न एक पटक फेरि अत्यधिक प्रतिक्षित लुलु विश्व खाद्य महोत्सवको अायोजना गरेको छ । अप्रिल ३० देखि देशका सबै लुलु हाइपरमार्केट आउटलेटहरूमा दुई हप्ताको अवधिका लागि चल्ने महोत्सवले विश्व भोजन, अपराजेय प्रस्तावहरू, प्रत्यक्ष खाना पकाउने कार्यक्रमहरू र ठूला प्रतियोगिताहरूको…

Image

“भाषा, धर्म, सरकार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नारासहित किराती समुदायको महान चाड यक्वा तङनाम, साकेला उभौली, तथा सालिवा श्याँदर पिदारको अवसरमा कुवेतको मङ्गाफस्थित DLIGHTS HALL मा एक भव्य सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको छ। २०८१ साल बैशाख १९ गते, शनिबार दिउँसो १ बजे सुरु हुने उक्त…

Image

कुवेत — नेपाली कलाकारिताको समर्पण र सिर्जनशीलताले फेरि एकपटक विदेशी भूमिमा गर्जन गरेको छ। व्यस्त दिनचर्या र सीमित स्रोतबीच पनि कुवेतमा कार्यरत नेपालीहरूद्वारा निर्मित नेपाली गीत “माया” को म्यूजिक भिडियो हालै HighlightsNepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यस म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन सुरेन्द्र लिम्बुले गरेका हुन्। पोष्ट प्रोडक्सन…