Friday 11th September 2026
Ads
Image

तीतोपाटी, काठमाडाैं - क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले रवीन्द्र भनिने चन्द्रमणि अधिकारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भइ भक्तपुरमा बस्दै आएका ३० वर्षीय अधिकारीलाई काठमाडौंको न्युरोडस्थित गुच्चाटोलबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले भने ‘अधिकारीले १ करोड ४८ लाख ४४ हजार…

Image

"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १० / १८ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि पाल्पाली सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :-…

Image

तीतोपाटी - आज सोनाम ल्होसार अर्थात तामाङ समुदायको नयाँ वर्ष । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन…

Image

तीतोपाटी - कुवेतको अग्रणी एक्सचेन्ज मुजैनी(Muzaini)ले नेपालको रेमिट्यान्समा ठूलो हिस्सा रहेको हिमालयन बैंकसँग नयाँ हिमाल रेमिट सेवाको घोषणा गरेको छ । अबदेखि हिमाल रेमिट-हिमालयन बैंकका नयाँ ग्राहकहरूले Muzaini#मुजैनी कुवेत मार्फत गुणस्तरीय रेमिटेन्स हिमाल रेमिट सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट दरभाउ सहित, मुजैनी काउन्टर र मुजैनी मोबाइल एप्लिकेसन मार्फत…

Image

काठमाडौं - २०५८ सालमा अस्पतालको कामका लागी भनि बहराईन पुर्याइ नेपाली महिलालाइ बेचबिखन गर्ने खोटाङका चन्द्र दिप राइ २० वर्ष पछि पक्राउ परेका छन् । राइले बहराईनको अस्पतालमा बिरामीको स्याहार सुसार गर्ने काममा पठाउछु भनि ति महिलालाइ ५ सय बहराइन दिनार (८ सय अमेरिकन डलर)मा बेचेका थिए । मानव बेचविखन…

Image

ब्राजिलको साओ पाउलोमा भारी वर्षापछि आएको बाढी र पहिरोका कारण शुक्रबारदेखि सात बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । राज्य सिभिल डिफेन्सले जारी गरेको विज्ञप्ति अनुसार करिब ६०० व्यक्तिहरू पनि विस्थापित भएका छन् ।अधिकारीहरूले प्रभाव परेका सहरका मेयरहरूलाई सहयोग गर्न अग्नि नियन्त्रकहरू, सैन्य प्रहरी र नागरिक सुरक्षाकर्मीहरूको कार्य समूह…

Image

तीतोपाटी, काठमाडाैं - नेपाल आदिवासी जनजाति महासंघले प्रवास (अन्तर्राष्ट्रिय) समितिको संयोजकको जिम्मेवारी पासाङ शेर्पालाई जिम्मेवारी दिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील शेर्पा यूएईमा रोजगारीसँगै व्यवसायमा समेत संग्लन छन्। महासंघका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालका अनुसार अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको रिक्त पदमा विधिसम्मत पदपूर्ति तथा जिम्मेजारी हेरफेर गर्दै पदाधिकारी…

Image

तीतोपाटी - कुवेतमा नेपाली महिला कामदारहरू बसेको अपार्टमेन्टमा आगलागी भएको छ । फर्वानियास्थित ब्लक १ मा भएको आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् । आगलागी हुँदा आरती भनिने भिम कुमारी खत्री र बिमली भनिने बिमला दर्जी गम्भीर घाइते भएका हुन् । आगलागीबाट कोठामा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको…

Image

तीतोपाटी, काठमाडाैं - ‘आपसी सहयोग र सद्भाव सिन्धुपाल्चोकबासी मिलनको आधा’ नारा लिएर २०१४ मा कोरियामा रहेका सिन्धुपाल्चोकबासी मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन कोरोनाको महामारीलाई मध्यनजर गर्दै भर्चुअल माध्यम जुम र फेन्थेकमा प्रत्यक्ष उपस्थित भएर सम्पन्न गरिएको…

Image

२८ करोड राजस्व छली मुद्दामा फसाइएका बाराका उमाशंकर राय भर सर्वोच्च अदालतको आदेशपछि २५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । राजस्व छली मुद्दामा पाटन उच्च अदालतले तोकेको ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर ११ महिनादेखि बन्दी जीवन बिताएका उनी सर्वोच्च अदालतले धरौटी रकम २५ हजारमा झारिदिएपछि सर्वोच्चको आदेशमा…