Saturday 25th April 2026
Ads
Image

तितोपाटी - तमू (गुरुङ) हरुको साझा संस्था तमू समाज कुवेतले तमू (गुरुङ) हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार यहि ३१ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ ।  "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक…

Image

गजल बृहस्पति ठान्या नेता हाम्रा लागि शनी रैछन् । दशा होईन महादशा सङ्कटका धनी रैछन् । अब आउँदो चुनाव हुँदा राहु केतु भ्रामरी , भाऊ लगाई पन्छाउन ज्योतिषीले गनी रैछन । कति गाली गर्नु हजुर लामखुट्टे उपियाँलाई , भोका उडुस देश चुसी भुँडे गणेश बनी रैछन् । आफ्नो घरमा अरुको…

Image

नारायण कोइराला - कमलराज रेग्मी वर्ष पुरस्कार अशोकमान सिंलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पा कत्र १६ औ बार्षिक दिवस, छैठौं निर्वाचन अधिवेशन,९३ औ कुलमणि देवकोटा जन्मजयन्ती, कमलराज रेग्मी वर्ष पुरस्कार अभनन्दन, सम्मान ,पुरस्कार तथा छात्रवृत्ति बितरण कार्यक्रम मा रू. २५ हजार नगद पुरस्कार सहित…

Image

प्रकृतिको मनमोहक दृश्यसँगै अनुकूल वातावरणलाई पछ्याउदै, बयान गरिरहन्छ मेरो कलम सिर्जनात्मक कार्यमा समर्पित हुँदै यसरी- ए प्रकृति ! आफैमा सुसज्जित अनेक लता, लहरा, खोला, खहरे सुन्दर बोट- वनस्पति, चट्टानमा फूल फुलाउने तिम्रो अद्भुत शक्ति पछ्याउँदै, उजाड मरुभूमिमा रमाउने बानी परेको छ मलाई । सम्झिन्छु, वसन्त ऋतुको आगमन, पल्लवी हरियो मुना,…

Image

तीतोपाटी - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढे पछि नेदरल्याण्डले आज आइतबारदेखि लकडाउन शुरू गरेको छ । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रूटेले शनिबार एक पत्रकार सम्मेलन गरि लकडाउनको घोषणा गरेका हुन् । क्रिसमसको समयमा मानिसहरूको जमघटले संक्रमण बढ्न सक्ने भन्दै क्रिसमसको पूर्वसन्ध्यामा नेदरल्याण्ड सरकारले लकडाउन गरेको हो । अत्यावश्यक बस्तुका…

Image

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या १६९ पुगेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । गत विहिबार आएको शक्तिशाली आँधीले तहसनहस पारेका टापुहरूमा पानी र खाद्यान्न पुर्याउने कार्य भइरहेको छ ।राई नाम दिइएको आँधीको कारण उक्त क्षेत्रमा कैयाैं हवाइ उडानहरू समेत स्थगित गरिएका छन् । त्यहाँ पहिरो…

Image

टाइशिट ३० डिसेम्बर साँझ माहबुल्लामा हुने गैरआवासीय नेपाली संघ NRNA कुवेतद्वारा २४ डिसेम्बर आयोजना गर्ने भनिएको NRNA अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ। २४ डिसेम्बर आयोजना गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही प्रतियोगिता ७ जनवरिका दिन गर्ने निर्णय भएको जानकारी प्राप्त…

Image

तीतोपाटी, काठमाडौं - कुवेतको गृह मन्त्रालयले कुवेतको घरेलु कामदारहरू (आर्टिकल नं २० ) भिसा बाहकहरुलाई कुवेत बाहिर ६ महिना भन्दा बढी बसेमा उनिहरुको भिसा स्वत: रद्द हुने बताएको छ । यो नियम डिसेम्बर १ बाटै लागू हुने बताइएको छ । कुवेतको भिसा सम्बन्धी नियममा कुवेतको भिसा बाहक आप्रवासी कुवेत बाहिर…

Image

जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार आशङ्का गरेका छन्। जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समय अनुसार बिहान १०:४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ। करिब २० वर्ग मिटर क्षेत्रफलमा…

Image

शीत - काव्य देश हाम्रो कति राम्रो! पुर्व दिशा घाम झुल्क्यो! हरा भरा बाली मल्क्यो! आधा जाडो आधा घाम! छोटा दिन लामा रात! दु:ख सुख दिन काट! तीन थरी माटो हाम्रो! कतै उवा आलु खेती! जौको बाको अन्न फल्छ! कतै तोरी धान गहुँ ! कतै मकै कोदो फल्छ! थरी थरी…