Sunday 17th May 2026
Ads
Image

तोयानाथ उपेक्षित, तीतोपाटी/अरबमा लखेटिएका लाखौ हामी डोरी लाहुरेहरु स्थानिय होस वा संघिय चुनावबाट सदा झै यसपटक पनि बन्चित भयौ तर हाम्रो रेमिटेन्सले देशमा चुनाव धान्ने र बजेट बनाउने काम हुदै आएको छ । लामो समयदेखि अनलाई वा राजदूतावास मार्फत जनप्रतिनिधी चुन्ने मौका दिन पर्यो भन्दै आए पनि सुनुवाई कसैले गरेनन…

Image

केही टुक्का कविताहरू १. समयको लाग्यो पगरी नबस है केही नगरी । २. देशमा पर्याप्त रोजगार छैन जिम्मेवार दाताबाट बुझ्ने हैन । ३. युवा विदेशतिर पस्नाले जीवनभरि उतै बस्नाले । ४. देशमा बाँकी गरिब खान मुस्किल करिब । ५. पाएमा सबै खाने माथि कसरी लाने । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक,…

Image

इमानुएल म्याक्रों दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । कुल मतको ५८.५५ प्रतिशत प्राप्त गर्दै म्याक्रों पुनः फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनकी प्रतिस्पर्धी मरिन ले पेनले भने ४१.४५ प्रतिशत मत प्राप्त गरेकी छन् । पहिलो चरणको चुनावमा राष्ट्रपति म्याक्रोंले सबैभन्दा बढी अर्थात् २७.६ प्रतिशत मत ल्याएका थिए…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरेली किरात संघले आफ्नो संस्था स्थापना गरेको एघारौं स्थापना दिवस काङलातोङबी मणिपुर स्थित संस्थाको कार्यालयमा विधिवत परंपरानुसार एवं रंगारंग कार्यक्रमका साथ मनाएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार सो कार्यक्रममा मुख्य अतिथिको रुपमा श्रीमति मीना विष्ट प्रधान काङलातोङबी ग्राम पंचायत उपस्थित थिइन भने सभा…

Image

प्रसन्न मनमा प्रेमको कविता, रोचक काव्यमा सरिता। मार्मिक माधुर्यमा सफलता, श्रद्धापूर्वक साधनाको कर्मकुशलता। जागृत सत्य कथाको लेखनी, चिंतन रस लालित्यको रोशनी। उज्यालो ज्योतिरूपा ज्ञान, सुललित शव्दका स्वच्छ मान। न्यानो आशाको जगमग वासना, समझनाको मिठो तिर्सना। अविचलित भावनाको गरिमा, जिन्दगीको विश्वासपूर्ण महिमा। सृष्टिको बिचित्र संसार। हाम्रो जीवन उपहार। कुसुमित अविचल बेला…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/यतिबेला स्वतन्त्र हु भन्नेहरु पनि खुल्ने समय हो तर यो चुनावमा भने उल्टो परिदृष्य देखिन थालेको छ । कुनै पार्टीमा लामो समय देखि आवद्ध क्रियाशिल मानिसहरु समेत आफूलाई स्वतन्त्र भएको घोषणा गर्न थालेका छन । यसो हुनको कारण गठबन्धन संस्कृतिको प्रतिवादको हो । वास्तवमा स्थानिय निर्वाचन दलिय रुपमा…

Image

कुवेत स्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिकबाट सम्पर्क बिहिन भएका छ्न। लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक सन्जालमा एक पोस्ट राखेपछी उनको खोजी नीति शुरु भएको हो। पाल्पा जिल्ला तान्सेन नगरपालिका ९ मादी घर भएका पासपोर्ट नम्बर ०६३३१६०५ नम्बर भएका खनाल एकाएक…

Image

कसले कति जनता ढाट्न सक्छ कसले कति झुट बेच्न सक्छ उसैको पिठो विक्ने सोझा सिधाको चामल नविक्ने सिजन आयो घोषणा पत्रको । पुराना मोटरसाईकल मर्मत गर्ने नयाँ नयाँ ठाउँ सित्तैमा डुल्न पाउने सेकुवा र रक्सी धोक फुकाएर खाउ साथी हो जिन्दावाद र मुर्दाबाद भनिदिए पुग्छ नयाँ पर्व आयो घोषणा पत्रको…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा/अमेरिकन औडियो म्यूजिकल कंपनी (SHURE )को तत्ववधानमा मुख्यमंत्री श्री नेफयू रियोले आज आफ्नै निवास स्थान कोहिमामा नागालैंडका पाॅच जना कलाकारहरू सम्मान गरेको समाचार प्राप्त भएको छ । मुख्यमन्त्रीले सम्मान गरेका कलाकारहरूमा -- अबोलो नागा --गीतकार तेसतो सिस्टर --लोक कलाकार डेविड सुनार --डमर इमलेङढा जमीर --गीतकार अबोलो नागा…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड इन सर्विस डाक्टर एसोसिएशनले आफ्नो विभिन्न माॅगहरू सरकारलाई राखे पश्चात सरकार द्वारा पूरा नगरेको कारण गतः तीन दिन देखि चली राखेको सिज वर्क स्ट्राइकलाई चाँडो भन्दा चाँडो समाप्त गरेर ठोस कदम उठाउन सरकारलाई अपील गरेको छ । नागा मदर एसोसिएसन द्वारा जारी विज्ञप्ति अनुसार…