Monday 7th September 2026
Ads
Image

छिमेकी युक्रेनमा युद्ध भड्किएपछि पोल्याण्डले ठूलो सैन्य परेड आयोजना गरेको छ , पोल्याण्डको सशस्त्र बल दिवस परेडले वार्साको युद्धमा सोभियत संघमाथि विजय प्राप्त गरेको १०३ औं वार्षिकोत्सवको रूपमा मनाएको हो । NATO सदस्य पोल्याण्डले शीतयुद्ध पछिको सबैभन्दा ठूलो सैन्य परेड आयोजना गर्‍यो जुन 1920 मा सोभियत सेनाहरूमाथि विजयको रूपमा मनाएको…

Image

मन रुवाने शीतहरु खुसी खुसी बाच्दै थिएँ मन रोयो धुरु धुर हाँस्न खोजें बल गरी झन आत्मा चर्की गयो कसो गरी मन धान्ने पर्नु पीर परी गयो आँसु जति तप्प झर्यो तीज आयो भन्ने लागे नाँच्ने खाने मन थियो दैव पापी बज्री हाल्यो सबै खुसी लगी हाल्यो लास बोकी तिर…

Image

भारतको हिमाचल प्रदेश र छिमेकी उत्तराखण्डमा लगातारको वर्षाले कम्तीमा ५४ जनाको ज्यान गएको छ। पहिरोले मुख्य सडक र राजमार्गहरू अवरुद्ध गरेको छ, घरमा क्षति पुर्‍याएको छ र नदीहरू ओभरफ्लो हुँदा धेरै क्षेत्रहरू डुबानमा परेका छन्। ५४ जना मध्ये ५१ जनाको मृत्यु हिमाचल प्रदेशमा मात्रै वर्षाका कारण भएको घटनामा भएको थियो…

Image

रुसको दक्षिणी भागमा रहेको एउटा पेट्रोल स्टेशनमा भएको विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । स्थानीय समय अनुसार सोमबार राती ९ः४० मा क्यास्पियन सागरको तटमा रहेको दागेस्तानको क्षेत्रीय राजधानी मखाचकलामा विस्फोट भएको बीबीसीमा समाचार छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विष्फोटपछि गहिरो…

Image

कुवेत- नेपाल कुवेत सरोकार समाजको चाैथो अधिवेशन आगमी २२ सेप्टेम्बर २०२३ का दिन हुने भएको छ । यस अघि ८ सेप्टेम्बरमा घोषणा गरिएको अधिवेशन हल अभावको कारण मिति सार्नु परेको सरोकार समाजले जनाएको छ । "समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत…

Image

कुवेत - कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चले नेपाली नारीहरूको महान चाड तीजको अवसर पारेर आगामी ८ सेप्टेम्बर २०२३ का दिन तीज विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । यस अघि १५ सेप्टेम्बरमा तीज विशेष कार्यक्रम घोषणा गरेको मञ्चले हल अभावको कारण उक्त मितिमा कार्यक्रम गर्न सम्भव…

Image

कुवेत- चितवन सेवा समाज कुवेतले आगामी ८ डिसेम्बर २०२३ का दिन नेपालबाट अतीथि कलाकार ल्याइ सांगीतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । यस अघि ३ वटा सांगीतिक कार्यक्रम सफलरूपमा सम्पन्न गरेको यस समाजले चौथो चितवन सांगीतिक धमाका आयोजना गर्न लागेको समाजका अध्यक्ष जिवन कुमार बि.क.ले जानकारी दिएका हुन् । चितवन…

Image

नेपाली जन-सम्पर्क समिति कुवेतले १२ औं वार्षिकोत्सब तथा ११० औं वीपी जयन्ती आगामी १ सेप्टेम्बर २०२३ मा मनाउने भएको छ । जन सम्पर्क समितिका महामन्त्री केशर घलानाले कुवेतको मङ्गाफस्थित मेमोरी हलमा एक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको मिडियालाइ जानकारी दिए। कुवेत र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबाट कुवेतमा रोजगारी एवं अन्य पेशा…

Image

सुशिल बस्याल - ढुङ्गेयुगबाट धेरै माथी उठेर बिकासको मार्गमा लम्किरहेको आजको समाजमा वास्तविक जिवनको गहिराई स्पर्श गर्ने मानिसहरु भेटाउन मुस्किल छ । राष्ट्रियताको नाममा आफ्नो दुनो सोझ्याउने मान्छेको मात्र भिड छ । वल्लाघरे रुँदा पल्लोघरे हास्नुहुदैँन भन्ने सामजिक नियम ग्रामीण भेगमा मात्र लागू हुन्छ । सहरमा वल्लो कोठामा भोकले छटपटाईरहेका…

Image

लुम्बिनी समाज नेपाल कुवेतले खेम सेन्चुरी र एलिना चाैहानलाइ कुवेत ल्याइ भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । समाजले गत अगस्त ११ तारिख शुक्रवारको दिन आफ्नो ११औं वार्षिकोत्सबको अवसर पारेर नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथमा कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रम सम्पन्न…