Thursday 25th June 2026
Ads
Image

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेतको प्रथम अधिवेशन जुन-३०, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ । प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेत गत अप्रिल २८ २०२३ मा पुष्कर धामिको संयोजकत्वमा युवराज बस्यालको सभापतित्वमा तदर्थ समिती गठन गरिएको थियो । प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति,…

Image

भारतको महाराष्ट्रमा शनिबार बिहान भयानक दुर्घटना भएको छ । त्यहाँ गुडिरहेको बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु भएको छ । मुम्बई-नागपुर एक्सप्रेस वेमा गुडिरहेको बसमा शनिबार बिहान आगलागी भएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बसमा ३३ यात्रु सवार थिए । मुम्बईबाट पुणे जाँदै गरेको बस बुल्ढाणामा टायर पड्केर सडकछेउको खम्बामा…

Image

हलो जुवा काध माथि खेत तिर जाउँ साथी पानी भयो खेत भरी हल गोरु जुवा संग नारा संग बाद्यै हलो हात संग हुन्छ अनौं हों हाे माले हों हो काले गर्दै खेत भरी जोत्ने हिलो आली बीउ संग रम्दै जम्दै खेत रोप्ने मासु भात खाजा खाने साँझ सम्म खेत रोप्ने…

Image

असार १५ पानी पर्छ धर्ती भिज्छ ।१ माटो संग मल मिल्छ ।२ पानी संग विउ भिज्छ ।३ खेत जोत्ने माटो मल्ने । ४ हिलो मैलो खेतै भैलो ।५ छुपु छुपु धान रोपी ।६ मानो रोप्ने मुरी फल्ने ।७ दही च्युरा खाजा प्यारा ।८ धर्ती भक्ति शक्ति प्राप्ति ।९ गीत गाई…

Image

तीतोपाटी डटकम-जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर बन्दुक बोकेका अर्का एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ। अधिकारीहरूका अनुसार बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए। अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ। घटनाबारे साउदी अरेबियाका निकायहरूले अनुसन्धान सुरु गरेका छन्। रोयटर्स समाचार संस्थाले साउदी…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ६७ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०२/२५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जालबाट समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सत्सठ्ठीअौँ…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५९ कव्य श्रृङ्खला यहि मिति २०८० आसार ६ गते सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं वरिष्ठ साहित्यकार डा.बम बहादुर थापा जितालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै जितालीले निरन्तर कार्यक्रम चानचुने होइन लिधागत,विषयगत,पर्व विशेष लाई समेटेर चन्द्रगिरिले गरेके कार्यक्रम…

Image

मध्यपुर्वको सबैभन्दा ठुलो खुद्रा विक्रेता लुलु हाइपरमार्केटले मोबाइल फोन र मोबाइल एक्सेसरीजहरूमा अविश्वसनीय सम्झौताहरू प्रदान गर्दै 'LuLu Let's Connect' शीर्षकको असाधारण प्रवर्द्धन ल्याएको छ । प्रवर्द्धन कार्यक्रम जुन २२ मा लुलु हाइपरमार्केटको अलराई आउटलेटमा प्राविधिक विभाग सल्लाहकार समितिका निर्देशक र देशको ब्रान्डको शीर्ष व्यवस्थापन र पसल र शुभचिन्तकहरूको ठूलो भीडको…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं महाधिवेशन सम्पन्न गर्ने प्रयोजनको लागि गठन भएको निर्वाचन समितिले निर्वाचन आचारसंहिता २०२३ सार्वजनिक गरेको छ । जुलाइ २१ मा हुने एनसीसी कुवेतको आठाैं महाधिवेशनको लागि प्रमुख निर्वाचन आयुक्त सुजन केसिद्वारा हस्ताक्षरित १३ वुंदे निर्वाचन आचारसंहिता सार्वजनिक भएको हो ।…

Image

संघर्ष बिनाको जित पनि हार जस्तो लाग्ने रहेछ । मायाँमा उजाडिएको संसार जस्तो लाग्ने रहेछ ।। मन पनि यति अताल्लि सक्यो कि अब कसैको सहयोगी हातहरु पनि तरवार जस्तो लाग्ने रहेछ ।। आखिर अगुल्टोको चोट धेरै पटक खाएर होला चट्याङको झड्का बारम्बार जस्तो लाग्ने रहेछ ।। जिवन यात्रा जस्तै जस्तै…