विश्व नेपाली साहित्य प्रतिष्ठानको आयोजनामा २१० औं भानु विशेष रचना वाचन र कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। भर्चुअल माध्यममा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. नारायण गैरेले भानुको योगदान बारे चर्चा गर्नुभएको थियोे । वहाँले भानुभक्तभन्दा पहिले साहित्य स्रष्टा भएको भए पनि प्रभाव, मौलिकता र सरल नेपाली भाषामा लेख्ने कविको…
नारायण कोइराला - आदिकवि भानुभक्त आचार्यको २१० ओै जन्मजयन्तीको अवसरमा पाल्पा साहित्य समाजले कविगोष्ठी समारोहको आयोजना गर्यो । विशिष्ट अतिथि इतिहासविद निर्मल श्रेष्ठले , पाल्पा साहित्य समाजले समय सापेक्ष पृथक बान्कीको कार्यक्रम गर्दै अाएकोमा अाजको भानुजयन्तीको कार्यक्रम पनि बिबिधतायुक्त पृथक रहेकोर समाले कार्यक्रमलाई निरन्तरता दिइनै रहोस् ," भनी बताउनु भयो…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०३/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सत्तरियौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…
सन २०१९ को सेप्टेम्बरमा चन्द्रयान–२ को विक्रम ल्यान्डरले चन्द्रमाको सतहमा अवतरण गर्ने समयमा सम्पर्क विच्छेद भएपछि चन्द्रमामा पुग्ने योजनामा असफल भएको भारतले पुनः चन्द्रयान-३ मार्फत चार वर्षपछि आज शुक्रबार भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा भारतले चन्द्रयान–३ चन्द्रमातर्फ पठाउँदै छ । कुनै मौसमी वा अन्य बाह्य वातावरणीय घटना नभए निर्धारित…
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशनमार्फत सन २०२३-२०२५ कार्यकालका कार्य समितिको विभिन्न पदमा रहेर कार्य गर्न ३२ जनाले उम्मेदवारी दिएका छन् । हिजो १२ जुलाइ २०२३ का दिन सम्पन्न उम्मेदवारी दर्ता प्रकृयामा उनीहरूले उम्मेदवारी दिएका हुन् । अध्यक्ष पदमा पुनः दोश्रो कार्यकालका लागि पनि रणध्वज…
एउटा सानो बजारमा मख्खीरामको चिया पसल थियो। उसको हातले बनाएको चिया पिउन भन्दै हरदिन सयौं मानिसहरू आउथे। जिल्ला भरि चिया बाजेको नामले प्रख्यात थियो। उनको एउटा छोरा कुमार थियो।कुमार जिल्ला प्रशासनमा अधिकृत पोष्टमा कार्यरत थियो। एक दिन कुमारले बुबा संग भन्यो-बुबा हजुरले यो सानो चियाको काम किन छोड्नु हुन्न? मेरो…
गत मे महिनादेखि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भड्किएको जातीय हिंसामा १ सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । त्यहाँ हालै गैरआदिवासी मेइटी समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरेपछि कुकी-जोस र नागा आदिवासी समुदायले विरोध जनाउँदा हिंसा भड्किएको हो । मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा…
गैरकानुनी रुपमा इन्डानेसियाको मकाशार सहरबाट अस्ट्रेलिया जान लागेका ४ नेपालीलाई समुद्र तटीय निगरानीमा रहेका सुरक्षाकर्मीले पक्राउ गरेपछि अढाई महिनायता स्थानीय प्रहरी हिरासतमा राखिएका छन् । राजधानी जर्काताबाट अढाई घण्टाको हवाई उडानमा पुगिने मकासार सहरको सुलावेसी टापुमा रहेको अध्यागमन निगरानीमा ४ नेपाली युवा गत वैशाख महिनाको अन्त्यमा पक्राउ परेका थिए ।…
कुवेतमा रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीहरूमध्ये अग्रस्थानमा रहेको MuzainiExchange मुजाइनी एक्स्चेन्जले ग्राहकहरूलाइ छिटो छरितो सेवा दिनको लागि अत्याधुनिक प्रविधिका डिजिटल वालेट सेवाहरू संचालनमा ल्याएको छ । MuzainiExchange मुजाइनी एक्स्चेन्जले CityExpress मार्फत सिधै मोबाइल खातामा पठाएको ५ सेकेन्डमै पैसा पुग्ने गरि डिजिटल अत्याधुनिक वालेट सेवाहरु ल्याएको हो । अब देखि MuzainiExchange…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । बुधबार बिहान ८ बजे हृदयघात भएपछि उनलाइ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो । ६९ वर्षीया सीता लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो…
![]()