Monday 7th September 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः लाखौँ दुःख भए पनि…


लाखौँ दुःख भए पनि समाजको सेवा गर्छु
म फेरि जन्मेँ भने, नेपालमा मात्र जन्मन्छु 
देशप्रतिको सच्चा मायालाई मात्र देशभक्ति भन्न सकिन्छ
कर्म गरेर मात्र देशमा प्रगतिका कदम अगाडि बढाउन सकिन्छ
 
देशभक्तिलाई हृदयमा सजाएर राख्नुपर्छ
नेपाल आमालाई शुद्ध मनले नमन गर्नु पर्छ
यो मातृभूमिको लागि भए पनि जीवन जिउनु छ 
आफ्नो धर्म, देश, भाषाको सम्मान गर्नुपर्छ
 
मेरो देशमा मेरो पहिचान छ
हाम्रो मन देशमै रहन्छ
हाम्रो नेपाल अरू सबै भन्दा राम्रो छ 
देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षा गर्न सक्नुपर्छ ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...