Tuesday 29th September 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः हिजो मेरो हृदयसँग…


हिजो मेरो हृदयसँग परामर्श गरी सिके
मेरो हातमा तिम्रो हात राखे
जिन्दगीमा तिम्रो साथ हुन्थ्यो होला
बिहान आँखा खोल्दा सामुमा आउँछौ होला

चाँदनी रातमा तिमी मसँग थियौ
उहाँहरूमा हाम्रो प्रेमको वर्षा गरौँ
जहिले पनि म तिम्रो बारेमा सोच्छु
तिम्रो यादहरूले जीवनलाई उज्यालो बनाएको छु

हामी र हाम्रो साथी सबै भन्दा प्यारो थियो
पहिलो नजरमा, त्यो मेरो पहिलो प्रेम थियो
हिजो मेरो हृदय सँग परामर्श गरी सिके
मेरो हातमा तिम्रो हात राखे ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...