Thursday 1st October 2026
Ads
Image

विश्वकर्मा एकता समाज नेपाल कुवेतले मुटुरोगी नाबालकको उपचारार्थ नेपाली रूपैयाँ ४४ हजार बढी आर्थिक सहयोग गरेको छ । बाग्लुङ नगरपालिका-११ रायडाडा (सिकादिप) का सुजन विश्वकर्माको एक वर्षीय छोरा सहिम विश्वकर्माको उपचारका लागि ४४ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गम सुनारले जानकारी दिएका छन । नाबालक सहिमको मुटु…

Image

म्याग्देलीहरुको साझा सस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले महेन्द्र रत्न माध्यमिक विद्यालयलाई कुर्ची हस्तान्तरण गरेको छ । मोना कुवेतले आफ्नो 'मोना कोसेली बचत' अन्तर्गत म्याग्दी जिल्ला मंगला ३ बरंजास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयलाई ४० थान कुर्ची हस्तान्तरण गरेको हो । विद्यालयको कम्प्यूटर कक्षा र सभाहलमा बस्नको…

Image

तीतोपाटी - विश्व हिन्दु महासंघ कुवेतले आगामी शुक्रबार ८ मार्च २०२४ का दिन कुवेतको अब्बासिय स्थित पपिन्स हलमा महाशिवरात्री विशेष कार्यक्रम गर्ने भएको छ । सो कुरा विश्व हिन्दु महासंघ कुवेतका प्रमुख टिकाराम आचार्यले तीतोपाटी डट कम सँगको कुराकानीमा बताएका हुन् । केही वर्ष यतादेखि कुवेतमा रहेका वैदिक सनतन धर्माबलम्बी…

Image

नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको छ। सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको…

Image

तिमी धेरै मायालु र अधिक संयमी छौ मन भित्रको माया बलियो बनाएकी छौ पहाडमा घुम्दा घुम्दै यहाँ सम्म आए यहाँ आएर मैले मिठो गीत गाए                       सुन्दर हिमाल सँग मितेरी गाँस्न पाए पहाडको फेदीमा बस्नलाई घर बनाए मायाको गीत गाउँछु मायामा रमाउँछु ती नयनमा मायाको आभास पाउँछु   सबै सँग…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट, भाग :- अठसठीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/११/ १७ गते आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार " पञ्चाङ्ग साहित्य समाज नेपाल" को आधिकारिक दर्ता…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: चौरासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८४ ——————————- विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास…

Image

म देशको सिपाही भएको छु म देशलाई बनाउँछु सबैको आँखाको आशाको किरण बनेको छु यो देशको झन्डा माथि उठाएको छु   मेरो नयाँ दिन आयो, देश बनाउनेछु  म देशको शान हुँ हामी एक हौँ, हामी सबैले एक हुनु छ मन खुसी बनाउनु छ, धर्तीमा खुसी ल्याउनु छ   देशको इज्जत…

Image

लुलु हाइपरमार्केटको कुरेन आउटलेटले भर्खरै घरपालुवा जनावर प्रेमीहरू र बोट विरूवा संरक्षणमा लाग्नेहरूको लागि एउटा उत्कृष्ट कार्यक्रम आयोजना गर्‍यो । २८ फेब्रुअरीदेखि ५ मार्चसम्म चल्ने ‘पज एण्ड टेल कार्निभल’ मा पाल्तु जनावर खाना, सामान, र अन्य धेरै कुरामा अद्भुत छुट दिइएको छ । उक्त प्रमोसनको २ मार्चमा लुलुको शीर्ष व्यवस्थापनको…

Image

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिदैछ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्था छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको…