Monday 19th October 2026

गोबिन्द राज ओझा ( राजन)को गीति कविताः नेपाल मेरो जन्मभूमि …


नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो
युवाले यो देशको गरिमा र शान बढाउन पर्ने हो
 
नेपाल आमाको मुहारमा मुस्कान ल्याउनु छ
राष्ट्रको गरिमा, स्वाभिमान र संवेदनशीलता बुझ्नुपर्छ
मलाई थाहा छ आफू जन्मेको देशको कति माया हुन्छ
देशको लागि केही न केही गर्नु नै पर्छ
 
मेरो सपनामा यो देशलाई देख्ने मन छ
यो देशमा मेरो बाच्ने आधार छ
देशको लागि आफ्नो प्राण दिन पनि सधैँ तयार रहनु पर्छ
देश समाज र राष्ट्रको लागि केही योगदान दिनु छ ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...