Wednesday 12th August 2026
तोयानाथ उपेक्षितको लेखहरु
Image

कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई विद्युत् खपत घटाउन आग्रह गरेको छ। मौसम विभागका अनुसार जुलाईको मध्यदेखि अगस्ट २१ सम्म देशमा वर्षकै उच्च तापक्रम मापन हुने गर्छ। जुलाई २९ पछि सुरु हुने "मरजम" मौसममा विशेषगरी तटीय…

Image

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न एक उच्चस्तरीय आयोग गठन गरेको छ। राज्य सचिवालयले जुलाई १० मा जारी गरेको विज्ञप्तिअनुसार, कलकत्ता उच्च अदालतका अवकाशप्राप्त न्यायाधीश विश्वजीत बसुको अध्यक्षतामा गठन गरिएको आयोगले शिक्षा, खाद्य तथा आपूर्ति, राहत…

Image

रिपोर्टहरूका अनुसार इरानबाट यात्रु बोकेको एक विमान यमनमा अवतरण गर्ने क्रममा विमानस्थलको धावनमार्गलाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गरिएको दाबी गरिएको छ। आक्रमणका कारण विमानलाई सुरक्षित रूपमा अवतरण गर्न कठिनाइ भएको बताइएको छ। हुथी विद्रोही पक्षले यस आक्रमणको आरोप साउदी अरबमाथि लगाउँदै कडा प्रतिक्रिया जनाएको छ। वरिष्ठ हुथी अधिकारी हाजम अल–असदले…

Image

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले हर्मुज जलडमरूमध्यको व्यवस्थापनमा हस्तक्षेप गर्न नपाउने बताएका छन्। इरानी पक्षले हर्मुज जलडमरूमध्य आफ्नो रणनीतिक सुरक्षा क्षेत्र भएको दाबी गर्दै आएको छ। सैन्य कमान्डका प्रवक्ताले कुनै बाह्य शक्तिले यस क्षेत्रको नियन्त्रण…

Image

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार ती इन्जिनियरले अमेरिकी निर्यात नियन्त्रण नियम उल्लंघन गर्दै इरानमा प्रविधि तथा प्राविधिक सामग्री पठाएको आरोपमा मुद्दा सामना गरेका थिए। अमेरिकी कानुनअनुसार केही संवेदनशील प्रविधि, सफ्टवेयर वा उपकरणहरू…

Image

इन्डोनेसियाका राष्ट्रपति Prabowo Subiantoको भारत भ्रमणका क्रममा दिएको एउटा अभिव्यक्तिले इन्डोनेसिया र संस्कृत भाषाबीचको ऐतिहासिक सम्बन्धबारे पुनः अन्तर्राष्ट्रिय बहस सुरु भएको छ। राष्ट्रपति सुबियान्तोले एक कार्यक्रममा इन्डोनेसियाली भाषा र संस्कृतबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आफ्नो भाषामा संस्कृत मूलका धेरै शब्द रहेको र धेरै नामहरू पनि संस्कृतबाट प्रभावित भएको बताएका…

Image

अमेरिकी अखबार द न्युयोर्क टाइम्सले अमेरिकी, इजरायली र इरानी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित गरेको रिपोर्टअनुसार, इजरायलले यस वर्ष भएको युद्धका क्रममा इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजादलाई सम्भावित रूपमा इरानको नयाँ नेतृत्वमा स्थापित गर्ने उद्देश्यसहित लामो समयदेखि गोप्य प्रयास गरेको दाबी गरिएको छ। रिपोर्टअनुसार, इजरायली पक्षले अहमदिनेजादसँग सम्बन्धित सम्भावित राजनीतिक समीकरण र…

Image

काठमाडौं। मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको घटनाले देशलाई स्तब्ध बनायो। घटनापछि सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच भएको ९ बुँदे सहमति अहिले राजनीतिक बहसको केन्द्र बनेको छ। तर सहमतिका बुँदाहरूलाई शान्त ढंगले हेर्दा एउटा प्रश्न उठ्छ—विगतमा यस्ता घटनामा कुनै सरकारले यति विस्तृत…

Image

अनलाइन'को नाममा फेरि दूतावास धाउनुपर्ने बाध्यता ? नेपाली दूतावास कुवेतको नयाँ प्रणालीमाथि घरेलु कामदारका गम्भीर प्रश्न कुवेत। कुवेतस्थित नेपाली राजदूतावासले बिदामा नेपाल गएर पुनः सोही रोजगारदाताकहाँ फर्किने घरेलु कामदारका लागि अनलाइन आवेदन प्रणाली सुरु गरेको जनाएको छ। तर उक्त व्यवस्था व्यवहारमा लागू हुन सक्ने सम्भावना कति छ भन्ने विषयमा स्वयं…

Image

एक वर्षमा सडक दुर्घटनाभन्दा तीन गुणा बढी आत्महत्या, तथ्यांकले देखायो गम्भीर सामाजिक संकट काठमाडौं । नेपालमा आत्महत्याको घटना सडक दुर्घटनाबाट हुने मृत्युभन्दा निकै बढी देखिएको छ। पछिल्लो पाँच वर्षको तथ्यांकले देशमा बढ्दो मानसिक तनाव, सामाजिक असुरक्षा र पारिवारिक समस्याको गम्भीर चित्र प्रस्तुत गरेको छ। प्राप्त विवरणअनुसार पछिल्लो पाँच वर्षमा नेपालमा…