Saturday 26th September 2026
तोयानाथ उपेक्षितको लेखहरु
Image

इरानको कट्टरपन्थी सरकारी धारणा बोकेको पत्रिका कायहान (Kayhan) ले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको पाकिस्तानको भूमिकामाथि प्रश्न उठाएको छ। यो प्रश्न साउदी अरब, टर्की र पाकिस्तानबीच मक्कामा नयाँ संयुक्त रक्षा सम्झौता भएको भोलिपल्ट उठाइएको हो। अगस्ट ७ मा मक्कामा भएको सम्झौताअनुसार तीन देशमध्ये कुनै एकमाथि सशस्त्र हमला भए त्यसलाई तीनै…

Image

नेपाल सरकारले बजारमा सामान तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई पुरस्कार दिने व्यवस्था सुरु गरेको छ। यसको मुख्य उद्देश्य उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्नु र व्यवसायीलाई हरेक कारोबारको हिसाब कर प्रणालीमा देखाउन बाध्य बनाउनु हो। तर यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ—उपभोक्ताले बिल लिएपछि सरकारलाई वास्तवमै के फाइदा हुन्छ ?…

Image

कुवेत। संयुक्त राज्य अमेरिकाले इरानसँग स्ट्रेट अफ होर्मुज (Hormuz) सम्बन्धी सम्झौता कार्यान्वयनमा आए इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने संकेत दिएको छ। अमेरिकी एक उच्च अधिकारीका अनुसार इरान र ओमानबीच होर्मुज हुँदै व्यावसायिक जहाज आवागमन सहज बनाउने विषयमा वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ र चाँडै सम्झौता हुन सक्ने अपेक्षा…

Image

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा दशकौँदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका स्थानीयले अन्ततः लालपुर्जा प्राप्त गरेका छन्। एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले आफ्नो जग्गाको औपचारिक स्वामित्व प्रमाणित गर्ने जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) पाएका हुन्। रोहिणी गाउँपालिकाको वडा नम्बर ६…

Image

नेपाल कुनै पनि देशको भूराजनीतिक प्रयोगशाला होइन। नेपाल आफ्नै इतिहास, संस्कृति, पहिचान र सार्वभौमिक अस्तित्व भएको स्वतन्त्र राष्ट्र हो। नेपाली जनताले आफ्नो नेतृत्व आफैं छान्ने अधिकार राख्छन् र नेपालको भविष्य निर्धारण गर्ने अधिकार पनि नेपाली जनतामै निहित छ। बाहिरबाट बसेर नेपालको राजनीति, नेतृत्व र जनताको निर्णयलाई केवल रणनीतिक दृष्टिले हेर्नु…

Image

वैदेशिक रोजगार व्यवसायीहरूले सरकारसँगको विवाद चर्किँदै गएपछि कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। व्यवसायीहरूले आज राति १२ बजेदेखि सरकारी निकायबाट प्रदान गरिने कुनै पनि सेवा नलिने घोषणा गरेका छन्। यस्तै, आफ्ना मागहरू सम्बोधन नभए भदौ १ गतेदेखि वैदेशिक रोजगारीका लागि कुनै पनि कामदार विदेश नपठाउने चेतावनी पनि दिएका छन्। यो…

Image

बेलायतको Heathrow Airport मा कार्यरत एक सुरक्षा अधिकारीले प्यालेस्टिनी झण्डा अंकित ब्याज हटाउन दिएको निर्देशनलाई धार्मिक तथा जातीय विभेद भएको भन्दै दायर गरेको मुद्दा अदालतले खारेज गरेको छ। मुस्लिम सुरक्षा अधिकारी Zara Saiyed ले आफ्नो कामको ल्यानयार्डबाट प्यालेस्टिनी झण्डाको ब्याज हटाउन भनिनु आफूलाई हिजाब हटाउन आदेश दिएसरह भएको दाबी गरेकी…

Image

किभ । रूसले गरेको पछिल्लो भीषण हवाई आक्रमणमा युक्रेनले एउटै पनि ब्यालेस्टिक मिसाइल अवरोध गर्न नसकेको युक्रेनी वायुसेनाले जनाएको छ। अधिकारीहरूका अनुसार यसको मुख्य कारण अमेरिकी प्याट्रियट (Patriot) अवरोधक मिसाइलको गम्भीर अभाव हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२६ मा सहयोगी राष्ट्रहरूबाट प्राप्त हवाई प्रतिरक्षा मिसाइलको आपूर्ति अघिल्लो वर्षको तुलनामा…

Image

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) बीच साउदी अरबमाथि आक्रमणको तयारी गर्न समन्वय भइरहेको संकेत गर्ने विश्वसनीय गुप्तचर सूचनाहरू प्राप्त भएको जनाएको छ। स्रोतका अनुसार यी सूचनाहरू विशेष रूपमा चिन्ताजनक छन्,…

Image

इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणका कारण व्यापक वन क्षेत्रमा आगलागी भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ। स्थानीय सञ्चारमाध्यम र प्रत्यक्षदर्शीका अनुसार आक्रमणपछि लागेको आगो तीव्र रूपमा फैलिएको छ, जसलाई नियन्त्रणमा लिन दमकलकर्मी र उद्धार टोली परिचालन गरिएको छ। आक्रमणबाट सीमावर्ती गाउँका सर्वसाधारणका घरहरूमा ठूलो क्षति पुगेको…