Friday 21st August 2026
तीतोपाटी डट कमको लेखहरु
Image

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो। सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो। पसयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा भएको फाइनलको सुरुमा ब्याटिङ गरेको नेपालले…

Image

आश्विन शुक्ल नवमीका दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ। मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र…

Image

फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ भने भूकम्पमा परि कम्तीमा २६ जनाको मृत्यु र लगभग १५० जना घाइते भएका छन्। मध्य फिलिपिन्स टापु प्रान्त सेबुको तटमा गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी भवनहरू भत्किएका, मानिसहरू सडकमा दौडिएका र केही क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । संयुक्त राज्य अमेरिकाको…

Image

विदेशी रोजगारीका लागि मध्यपूर्व लगायतका मुलुकमा हजारौँ नेपाली श्रमिक कार्यरत छन्। उनीहरूको रगत–पसिनाले आएको रकम (Remittance) ले नेपालको अर्थतन्त्रलाई मजबुत बनाएको छ। तर, अझै पनि श्रमिकले पाउनुपर्ने सुविधा, सेवा र सुरक्षा सुनिश्चित हुन सकेको छैन। यता, दलाल र गैरकानुनी मानव ओसारपसार गर्ने गिरोह सक्रिय हुँदा असंख्य नेपाली ठगी, शोषण र…

Image

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा…

Image

सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाइ नियुक्त गरेको छ । विभागको मुख्य अनुसन्धान निर्देशक हुतराज थापा ३ वर्षे पदावधि पुरा गरेर गत भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि कार्कीलाइ नियुक्त गरिएको हो । जेनजी प्रदर्शनको कारण सत्ता परिवर्तन भएसँगै प्रधानमन्त्री शुसीला कार्की नेतृत्वकाे मन्त्रिपरिषद्ले उनलाई प्रमुखमा नियुक्त…

Image

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाइ पदबाट हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाइ मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर…

Image

च्यातिएको पर्दाभित्र लुकेको नै बेकार भयो आज फेरि अर्कै पाटो च्यातिएर दिकदार भयो मरिजाने चोला हाम्रो काम क्रोध लोभ मोह अहङ्कार बढ्दा आफ्नै जिन्दगीमा हार भयो न ता कोही पराई छन् न ता कोही आफ्ना यहाँ दिनदिनै परिस्थिति किन यस्तो खुङ्खार भयो छोरानाती पुस्तौँपुस्ता भविष्यलाई जोगाएको सेतो कालो सम्पूर्ण नै…

Image

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा भड्किएको Gen-Z पुस्ता (१३-२८ वर्ष)को आन्दोलनले केवल सडकमा भीड देखाएन, यसले पुरै राष्ट्रको राजनीतिक, सामाजिक र प्रशासनिक संरचनालाई झक्झक्याइदियो। लामो समयदेखि दुरुपयोग हुँदै आएको शक्ति, राज्य संयन्त्रमा गहिरो पैठ जमाएको…

Image

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले करिव २ दर्जन निर्णय गरेको छ । सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन बैठकले कर्मचारी भत्ता नलिने, राष्ट्रिय स्तरका गोष्ठी, सेमिनार तथा…