Thursday 15th May 2025
आनन्द आचार्यको लेखहरु
Image

थप २५ किलोवाट निकाल्ने तयारी तितोपाटी - हावाबाट निकालिएको बिजुलीले निस्दी गाउँपालिका ४ मित्यालको रुक्सेभञ्ज्याङ बजारक्षेत्र झिलीमिली बनेको छ । गाउँपालिका केन्द्र रहेको यहाँको ४ नम्बर वडा कार्यालयले समेत बत्ती बाल्न, कम्प्युटर, प्रिन्टर चलाउन र इन्टरनेटका लागि हावाबाट निकालिएको बिजुली प्रयोग गर्दै आएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौं अल्टरनेटिभ पावर एन्ड…

Image

तितोपाटी - ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्। मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ। त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य-अमेरिकी देशहरूका…

Image

तितोपाटी - आयोजक रसिया विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । बुधबार बिहान सम्पन्न समूह ए को आफ्नो दोस्रो खेलमा रसियाले इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । विश्वकपको उद्घाटन खेलमा साउदी अरबलाई ५–० को फरक अन्तरले हराएको रसियाले बलियो मानिएको इजिप्टलाई पनि सेन्ट पिटर्सबर्ग स्टेडियममा सजिलै हराउँदै अन्तिम १६…

Image

तितोपाटी - विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले विजयी सुरुवात गरेको छ। समूह ‘एच’ को खेलमा अफ्रिकी टोली सेनेगलले युरोपेली टोली पोल्यान्डलाई २–१ गोलले स्तब्ध बनाएको हो। मस्को स्पार्कटक स्टेडियमममा पहिलो हाफको ३७ औं मिनेटमा पोल्यान्डका थिएगो सियोनेकले आत्मघाती गोल गरेपछि सेनेगलले अग्रता बनाएको थियो। काउन्टर अट्याकमा इद्रिसा गुइले…

Image

तितोपाटी - विभिन्न देशमा आकर्षक तलब सुविधासहितको जागिर भन्दै राष्ट्रिय पत्रिकाहरुमा सुचना निकाल्दै सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढेको छ । बानेश्वरमा रहेको कोरल एजुकेशन कन्सल्टनेशी, रोएल एजुकेशन कन्सल्टेन्सी, रोएल एचआर सोलुशनले क्यानडा, अष्ट्रेलिय लगाएतका देशमा जाने सुवर्ण अवसर लगातका सुचना प्रकाशन गर्यो । यही देखेर सामाखुशीका गोविन्द रेग्मी, सुर्यविनायक विदुर घतानी,…

Image

तितोपाटी - दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मंगलबार भएको औद्योगिक दुर्घटनामा मोरङ बेलबारीका बलकुमार राईको मृत्यु भएको हो । दाना पकाउने भाँडामा सोमबार बिहान ग्यास लिक भएर सिलिन्डर पड्किँदा राई घाइते भएका थिए । तुरुन्तै भुसान अस्पताल लगिएका…

Image

तितोपाटी - सिन्धुपाल्चोकमा नन्दलार्इ बलात्कार गरी भाउजुलार्इ पनि बलात्कार गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । घटना असार १ गते बेलुकी ५ बजेतिर को हो । मोटरसाइकलमा आउने क्रममा जिल्ला पशु कार्यलयका करारका कर्मचारी  ती युवकले  मोटरसाइकलमा सवारमध्ये एक युवतीलाई होटलमा लगेर जर्बजस्ती गरेको डीएसपी कँडेलले बताए । एउटा केटाले…

Image

तितोपाटी - रुसमा भइरहेको फिफा विश्वकप प्रतियोगितामा मंगलवारको खेलमा जापानले कोलम्बियालाई एकका विरुद्ध दुई गोलले पराजित गरेको छ। जापानको आश्चर्यजनक जित भनिएको उक्त खेलमा दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाको टोलीका एक जना खेलाडी खेल सुरु भएको तीन मिनेटमा नै रातो कार्ड पाएर बाहिरिएका थिए। ह्याण्डबल गरेका कारण कार्लोस सान्चेजलाई मैदान बाहिर पठाइएको…

Image

तितोपाटी - लालीगुराँस सांस्कृतिक परिवार कुवेतको आफ्नो १२ औ वार्षिक उत्सबमा नेपाल बाट राष्ट्रिय स्तरका अतिथि कलाकारहरू ल्याएर गर्न लागिएको सांस्कृतिक कार्यक्रमका लागी हार्दिक निमन्त्रणा । मिति - ६ जुलाई २०१८, शुक्रबार । समय - बिहान ११ बजे । स्थान - इंडियन कम्युनिटी स्कूल खैतान, कुवेत । https://www.youtube.com/watch?time_continue=1&v=DnazyrWaw-A

Image

तितोपाटी - कोसेली समुह कुवेतको नेपाली समाजमा चिर परिचित एक सँस्था हो  । कोसेली समुहले विगत १० वर्षदेखि कुवेतको नेपाली समाजमा विभिन्न रचनात्मक सामाजिक कार्यहरूको साथमा राहतमुलक, जन-चेतनामुलक, संदेशमुलक विभिन्न कार्यक्रमहरू गर्दै अाएको छ भने सबैभन्दा महत्वपुर्ण काम भनेको यो समुहले अाफ्नै मातहतमा अनलाइन तथा छापा पत्रिका संचालन गरेर कुवेतको…