Saturday 2nd May 2026
आनन्द आचार्यको लेखहरु
Image

आर.बी.बुढाथोक (मल्टी कुजिन सेफ, सोल्टी क्राउन प्लाजा होटेल)  नेपालीहरुको दोस्रो महाड चाडको रुपमा तिहारलाई मानिन्छ । तिहार, झिलिमिलीको चाड,मिठाइको चाड जे भन्दा नि अधुरो रहन्छ जस्तै माघे संक्रान्तिमा तरुल, तिजमा खीर, दशैंमा मासु भनेजस्तै तिहारमा खाइने परिकार हो, मिठाइ र त्यसमा पनि सेलरोटी । बजारमा किनेका मिठाइहरु ताजा र स्वस्थ्यकर…

Image

तितोपाटी - दान को अर्थ दिनु भन्ने जनाउँछ । अाफ्नो स्वामित्वमा रहेको कुनै बस्तु अाफुले स्वामित्व छोडेर निःशुल्क रूपमा अरू कसैलार्इ प्रदान गर्नु नै दान हो । दानका ताैर तरिका पनि मानिसहरू अनुसार फरक फरक हुन्छन् । यो संसार चराचर जगतमा दान गर्नेहरू पनि फरक फरक प्रकृतिका छन्  । कसैले…

Image

तितोपाटी - नेपालमा चाडपर्वहरूमा मिठार्इ तथा रोटीहरूको प्रयोग बढी मात्रामा हुने गरेको छ । दिपावलीको समयमा त सबैभन्दा बढी बिक्ने बस्तुमा मिठार्इ नै अाउँछ होला । बजारमा स्तरीय तथा अन्य सानातिना मिठाई पसल प्रशस्तै छन् जहाँ विभिन्न थरीका हेर्दै लोभ लाग्दा, रंगीबिरंगी तथा आकर्षक मिठाई बेच्न राखिएका हुन्छन् । माग अत्यधिक…

Image

तितोपाटी - सर्लाहीमा छुट्टाछुट्टै घटनामा दर्इ जना बालकको मृत्यु भएको छ भने एक किशोर घाइते भएका छन् । दिपावलीका लागि घरमा झिलिमिली बत्ती राख्ने क्रममा बुधबार जिल्ला स्थित छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकको मृत्यु भएको हो भने एक बालकको जलेर मृत्यु भएको हो । त्यस्तै घाइते भएका किशोर छतबाट खसेर…

Image

तितोपाटी - हेटौंडा उपमहानगरपालिका ११ मा एक जनाको कुटपिटबाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १२ का रमेश राना मगरको अज्ञात व्यक्तिको कुटपिटबाट मृत्यु भएको हो । राप्ती खोला पारि रहेको जेठानको घरबाट वारि नवलपुर तिर आउँदै गरेका रानाको बञ्चरो र रडको प्रयोग गरी हत्या गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार…

Image

तितोपाटी - नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध…

Image

तितोपाटी - प्युठानका एक वडाध्यक्षले त्यहाँको एक विद्यालयका शिक्षकलाई टाउकै फुट्ने गरि निर्घात कुटपिट गरेका छन् । जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष तुलस बस्नेतले शिद्धिमान एमसीलाई कुटपिट गरेका हुन् । जनता माध्यामिक विद्यालय लिवाङ्ग टिमीचौरका शिक्षक एमसीलाई विद्यालयभित्र अभिभावक भेला बसिरहेका बेला वडाध्यक्ष बस्नेतले कुटपिट गरेको जानकारी प्राप्त…

Image

तितोपाटी - चिनियाँ बैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमा निर्माण गरेर सहर झिलिमिली पार्ने महत्वकांक्षी योजना अघि सारेका छन् । चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दु सहरमा वैज्ञानिकहरुले कृत्रिम चन्द्रमा राख्ने तयारी गरिरहेको चाइना डेलीले जनाएको छ। सूर्यबाट आएको प्रकाशका किरणहरु उक्त चन्द्रमाले ऐना जस्तै प्रतिविम्बित गर्ने वैज्ञानिकहरुले जनाएका छन्। चन्द्रमालाई सहरका सडकबत्तीको विकल्पको…

Image

तितोपाटी - अछाम जिल्लामा ५७ वर्षीया बोल्न नसक्ने वृद्ध महिला बलात्कृत भएकी छन् । जिल्लाको चौरपाटी गाउँपालिका ६ मा बस्ने ती वृद्धा महिलालाई सोही ठाउँमा बस्ने ३१ वर्षीय नाउटे आउजीले बलात्कार गरेको अछाम प्रहरीले जनाएको छ । कार्तिक १५ गते राति ११ बजे आफ्नो घरमा सुतिरहेकी पीडित महिलालाई मदिरा सेवन गरी…

Image

तितोपाटी - धनकुटाको मूर्तिढुंगा गाविस हाल महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीया बन्दना नेपाल लगातार १२६ घन्टा लोकनृत्य प्रस्तुत गरेर विश्व कीर्तिमान राख्ने तयारीमा छिन् । सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको संख्या दिनप्रतिदिन बढ्दो छ । हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड…