Saturday 2nd May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको…

Image

तीतोपाटी- सर्लाहीको हरिपुर नगरपालिका वडा नं ३ मा एक ४५ वर्षिय महिलामाथि सामुहिक बलात्कार भएको छ। ढीलो गरि प्राप्त खबर अनुसार  कार्तिक ८ गते राति ११ बजेको समयमा सोहि वडा निवासी ३४ वर्षिय शेख मोतिबुन, ३५ वर्षिय गंगाधर साह तेली र एक जना नचिनेको अपरिचित व्यक्तिले ति महिलाको सामुहिक रुपमा वलात्कार…

Image

सेनालाई दोष दिनु राष्ट्रियता कमजोर बनाउने खेल हो तितोपाटी - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भावी नेतृत्वका लागि एक सशक्त दावेदार नेता हुन्। उनी ‘सरकारको लय अझै मिल्न नसकेको’ मा चिन्तित देखिन्छन्। यद्यपि उनी सरकार जनअपेक्षाअनुरूप काम गरिरहेको र विस्तारै नतिजा आउने दाबी गर्छन्। एमाले र…

Image

तितोपाटी - हिन्दु र बौद्ध धर्मालम्बीको पवित्र तीर्थस्थल मुस्ताङको मुक्तिनाथमा नेपालकै सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति निर्माण गरिएको छ । यो मूर्ति अमेरिका निवासी व्यवसायी सोनाम लामाको करिब ४ करोड रुपैयाँ लगानीमा स्थापित गरिएको हो । केही दिनअघि एक विशेष कार्यक्रमबीच यो बुद्ध मूर्तिको धार्मिक विधिपूर्वक अनावरण गरिएको छ । सुरुमा २…

Image

तितोपाटी - सरकारले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ट जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित नेपाल संवतको शुभारम्भ…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो जीवनकालमा बसेको निवासलाई स्मृति संग्रहालय बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले तिहारको लक्ष्मीपूजाको दिन आफ्नो ट्वीटमार्फत यस्तो घोषणा गरेका हुन् । ओलीले देवकोटा विश्वस्तरीय कवि भएको भन्दै उनको सम्मानमा यस्तो काम गर्न लागेको पनि बताएका छन् । उनले उल्लेख गरेका छन्,…

Image

तितोपाटी - काभ्रेकाे नमोबुद्ध नगरपालिका–५ कोटतेमालस्थित बिहीबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काका अनुसार बनेपाबाट नारयणथानका लागि छुटेको बा ४ ख ५८०१ नम्बरको यात्रुवाहक बस सडकबाट ७ मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुलाई अहिले उपचारका लागि…

Image

तितोपाटी - मलेसियाको जेलमा रहेका नुवाकोटको मेघाङ गाउँपालिका–१ बसुञ्चेतका हरिबहादुर घलेलाई छुटाउनका लागि पहल गर्न नेपाल सरकारसमक्ष परिवारले आग्रह गरेका छन् । हाल त्यहाँको जेलमा रहेका ३८ वर्षीय घलेलाई गत कात्तिक ४ (सन् २०१८ अक्टुबर २१) मा पुनः १३ वर्ष आठ महिना कैद सजाय थपिएपछि त्यसलाई मिनाहाका लागि पहल गर्न परिवारले सरकारसमक्ष…

Image

तितोपाटी - कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरी कथित बोक्सीको आरोपमा फेरि कुटिएकीछन् । राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ । राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिए । कुटपिट गर्ने चौधरीलाई इलाका प्रहरी…

Image

Titopati - The Nepal Sambat New Year 1139 is being celebrated across the country on Thursday amidst various programmes. People from Newar community organised rallies--known as Bhintuna rally--in various parts of the country to mark the New Year's Day of Nepal Sambat. It is believed the Nepal Sambat or calendar year was…