Saturday 2nd May 2026
आनन्द आचार्यको लेखहरु
Image

हरि कृष्ण न्यौपाने- तितोपाटी डटकम- कुवेतमा केही दिन देखी परेको अप्रत्याशित बर्षाका कारण ठुलो भौतिक क्षती भएको छ।हिजो नोभेम्बर ९, शुक्रबारको बर्षाका कारण २ जनाको ज्यान गएको छ। गत बुधवारको भारी बर्षात र बाढीको कारण बिहीवार कुवेत सरकारले सरकारी बिदा दिएको थियो भने फेरी २४ घण्टा नबित्दै शुक्रबार बेलुकी ठुलो…

Image

तितोपाटी - पूर्व–पश्चिम राजमार्गको निजगढ नगरपालिका–९ स्थित भमरा पुल नजिकै शुक्रबार राति जिप र ट्याक्सी जुध्दा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। नारायणगढबाट सर्लाहीतर्फ जाँदै गरेको ग२च २३२५ नम्बरको बोलेरो जिप…

Image

तितोपाटी - श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन्। बीबीसीका अनुसार श्रीलंकामा चलिरहेको राजनीतिक संकटकाबीच सिरिसेनाकाे संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ। जसको आधिकारिक सूचना जारी भइसकेको छ र अब जनवरीमा आम चुनाव हुनसक्ने सम्भावना छ। यद्यपि, उनको आदेशका विरुद्ध सर्वोच्च अदालतमार्फत् चुनौती दिनसक्ने…

Image

बसन्त थापा, कुवेत- तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै कुवेतमा कार्यरत नेपालीले आ आफ्नो क्षत्रबाट टीका थापेका छन् ।  दिदीबहिनीले दाजुभाइप्रति निष्ठा र दिर्घायुको आशिष तथा दाजुभाइले सक्दो दानदक्षिणा गरी दाइभाइ र दिदीबहिनी बनेर यहा“का नेपालीले विविधतामा एकताको सन्देश दिएका हुन् ।  त्यसरी…

Image

तीतोपाटी- गुडिरहेको बसको ढोकाबाट खसेर एक जना युवातीको मृत्यु भएको छ । भाइटिका लगाउन हिडेकी चौरजहारी नगरपालिका वडा नम्बर १२ की अन्दाजी २५ बर्षीय तारा जैसीको बसको ढोकाबाट खसेर मृत्यु भएको हो । रुकुम पश्चिमको राडीबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बसको ढोकाबाट खसेर शुक्रबार उनको मृत्यु…

Image

तीतोपाटी- तनहुँ कारागारका कैदीबन्दीले भाइटीका लगाएका छन् । कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट भाइटीका लगाएको कारागार प्रशासनले जनाएको छ । कारागारमा रहेका २५ जनाले कारागारभित्रै भाइटीका लगाएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । “बेलुका ५ बजेसम्म भाइटीका लगाउन समय तोकेका छौँ”, उहाँले भन्नुभयो, “भाइटीका लगाउन आउनेलाई टीका लगाउने व्यवस्था मिलाएका…

Image

तीतोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् । टीका लगाइदिएपछि प्रधानमन्त्री ओलीका दिदीबहिनीले उनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । केहीदिन अघि मात्र अस्पतालको बसाईबाट फर्किएका ओली टीका लगाउने क्रममा निकै हसमुख देखिएका थिए ।

Image

तीतोपाटी- नेपालीको दोस्रो ठूलो पर्व तिहार आज मुलुकभरि हर्षाल्लासका साथ मनाइँदै छ । तर हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीका लामा समुदायलाई भने यो पर्वले छोएको छैन । हुम्ला जिल्लामा करीब ३० प्रतिशत लामा समुदायको बसोबास रहेपनि उनीहरुलाई यो पर्वले नछाएको उद्योग वाणिज्य सङ्घ हुम्लाका नाम्गेल तामाङले बताउनुभयो । आफूहरुले बौद्ध धर्मप्रति…

Image

तितोपाटी - संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ । घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार राती ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली…

Image

तितोपाटी - बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन्। गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। प्रहरीले सो घटनामा संलग्न…