फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष उच्च जिम्मेवारीमा विवेक पुर्याउन सके राम्रो अवसर हात लाग्नेछ । अभिभावकहरूको सुझावको ख्याल गरे प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । होसियारीपूर्वक गरिएको कार्य बाट धन आर्जन गर्न सकिनेछ । साथीहरूले खर्च गराउने चेष्टा गर्नेछन्, संयम अपनाउनुहोला । परोपकारतर्फ आकर्षित भइनेछ । वृष प्रतिस्पर्धीहरूलाई पछि पार्दै…
बसन्त थापा- लुम्बिनी समाज नेपाल कुवेतले चार वर्षे कार्यकाल सकेर स्वदेश र्फकन लाग्नु भएका कुवेतका लागी नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाललाई र उहाकि धर्म पत्नी रीता हमाललाई जनवरी २५ शुक्रवारको दिन फ़र्वनिया स्थित धवानी प्लेसमा एक विशेष कार्यक्रमको आयोजना गरी विदाई तथा सम्मान कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ। उक्त…
बसन्त थापा- कुवेतस्थित एन आर एन ए एनसीसी कुवेत र नेपाली दूतावास कुवेतको बिशेष पहलमा ब्रेनट्युमर बुद्द कुमारीलाई लाई उद्धार गरीएको छ । बिगत केही महीना देखी आई बी एन शीना अस्पतालमा उपचारर्थ बुद्द कुमारीलाई गत जनवरी २३ तारीख बुधवारको दिन एन आर एन ए कुवेत एनसीसी द्वारा एकजना सहयोगी…
प्रसाद तिम्सिना - झापाली समाज कुवेतले स्व. बिष्णु कुमार घिमिरेको परिवारलाई आर्थिक सहयोग गरेको छ । झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आएका घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो | स्व. घिमिरे स्थापना काल देखि झापाली समाजमा सक्रिय सदस्य रुपमा आबद्द…
तीतोपाटी-काँग्रेस पार्टी कार्यालय सानेपामा भ्रातृ संस्था नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका छन् । चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल र्यालीसहित पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेका हुन् । नेविसंघको कार्यकाल सकिएपनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् । काँग्रेस केन्द्रीय समिति बैठकका…
तीतोपाटी-काठमाडौँमा स्वाइन फ्लुको संक्रमण बढेको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार पछिल्लो एक महिना (पुस १७ देखि माघ ८ सम्म)मा २१२ जनामा स्वाइन फ्लु देखिएको छ। ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’का २१२ जना बिरामी अस्पतालमा भर्ना भएका हुन्। ओम अस्पतालको आइसियुमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ। अर्का…
तीतोपाटी- सोमबारदेखि लगातार परेको हिउँका कारण जुम्लामा एकको मृत्यु भएको छ । हिमतसफानमा परी दुई जना बेपत्ता भएपछि एक मृत अवस्थामा फेला परेका हुन् । जुम्ला जिल्लाको सिंजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिँउ परेको ठाँउमा कठ्याङ्ग्रिएर मृत्यु भएको हो । मृत्यु भएका बुढा आफ्ना दाईसँग पटमाराबाट राडीपाखी बेचविखन गर्न…
तीतोपाटी- आज मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने र प्राय पश्चिमी क्षेत्रलगायत अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना पनि देखिन्छ ।शनिबार…
तीतोपाटी-रुपन्देहीको देवदह नगरपालिका घोडाहा र भलुहीको बीचमा पूर्वबाट पश्चिम आउँदै गरेको लु ३२ प ८१४८ नम्बरको मोटरसाइकल र सुनवललर्फ जाँदै गरेको लु २ ख ३५४७ नं को टिपर ठाेक्किदा मोटर साइकल चालकको मृत्यु भएको छ । पाल्पाबाट चुनढुङ्गा बोकेर आएको टिपरले ठक्कर दिँदा अन्दाजी २३ बर्षिय एक युवाको घटनास्थलमै मृत्यु…
तितोपाटी - माघ ९- बिबाह भोजमा छुवाछुत तथा जातीय विभेद गरेको अभियोगमा एक युवकलाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई हत्कडी लगाएर जिल्ला प्रहरी कार्यालय बागलुङ चलान गरेको छ । ढोरपाटन नगरपालिका वडा नं.५ अधिकारीचौर बस्ने वर्ष ३२ का लोक बहादुर बुढाले निसीखोला गाउँपालिका वडा नं. २ देविस्थान देउराली बस्ने ओम बहादुर…
![]()