तितोपाटी - रोल्पाको थबाङका नयाँ पुस्ता मौलिक संस्कृति जगेर्नामा जुटेका छन्। उनीहरूले ५२ वर्षअघि नै लोप भएको मगर जातीमा लोकप्रिय मानिने ‘नचाउरु नाच’ यसै साल ब्यूँताएका छन्। माघमा यहाँ नचाउरु नाचियो। युवाले एक महिना लगाएर नचाउरु नाच सिकेका हुन्। ‘लोप भएको नाच पुस महिनाभर सिकाइयो’, नचाउरु नाचका गुरु ६८ वर्षीय दय रोकामगरले…
तितोपाटी - प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन्। यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ। लामो समय…
तितोपाटी - करिब एक महिनाअघि कुनै अस्पतालको गाडीले साउदी अरबस्थित नेपाली दूतावासअगाडि एक जना अचेत बिरामी छोड्यो। उनी थिए, रोजगारीका लागि साउदी पुगेका ४३ वर्षीय वेदबहादुर भुजेल। मोरङ सुन्दरहरैँचा–१ घर भएका उनी अझै कोमामै छन्। परिवार उनको बाटो हेरेर बसेको छ। तर, उनलाई ल्याउन सक्ने अवस्थामा परिवार छैन। वेदबहादुर बोलचाल र…
सबै भन्दा बढी करिब ७०% घरेलु कामदार कुवेतमा तितोपाटी - घरेलु कामदारका रुपमा अवैधानिक रुपमा विदेसिएकाहरुले वैधानिक बन्नेअवसर पाउने भएका छन्। झण्डै तीन वर्ष पहिलेदेखि घरेलु कामदारमा जान बन्द गरेपछि नयाँ र पुन: श्रम स्वीकृति बन्द भएको थियो। तर पुनः श्रम स्वीकृति समेत बन्द गर्दा घरेलु कामदार आफ्नो देश फर्किनै छाडेको…
तितोपाटी - थाइल्यान्डमा सैन्य शासनको ५ वर्षपछि आगामी मार्च २४ मा आम निर्वाचन हुने भएको छ। थाई राजा महाबजिरिलंकर्णले सन् २०१९ भित्र आमनिर्वाचन गर्ने शाही घोषणा गरेको केही घण्टामै निर्वाचन आयोगले बुधबार निर्वाचन मिति घोषणा गरेको हो । निर्वाचन आयोगका प्रमुख इत्तिपर्न बूनप्राचोङले बुधबार अपराह्न भएको बैठकमा आगामी मार्च २४ का दिन…
तितोपाटी - डोटी जोरायल गाउँपालिका-५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती सुरू गरेको छ । टिमुरको उपयोगिता, बजार, यस सम्बन्धी आवश्यक ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय शुरु गरेको किसान लीलाधर विष्टले बताए । टिमुरको बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्त रुपमा पाइने टिमुर खेर जान…
तितोपाटी - क्रिमियाको तटीय क्षेत्रमा ग्यास टयांकर बोकेको पानीजहाजमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । ५ जना हराइरहेको अधिकारीहरुले जनाएका छन् । तान्जानियाको झण्डासहितको ग्यास टयांकरयुक्त पानीजहाज ब्ल्याक सीमा दुर्घटनामा परेको हो । रूसी अधिकारीले १४ जनालाई उद्धार गरेको जनाएका छन् । बेपत्ता ५ जनाको खोजी भइरहेको बताइएको थियो…
Titopati - Snowfall coupled with breezing wind since Tuesday has troubled normal life in several mountainous districts in the country. General people have been hit hard due to heavy snowfall in high-altitude areas of Karnali Province including Humla, Mugu and Dolpa districts. The snowfall started at around 5am on Tuesday and…
तितोपाटी - यतिखेर मुलुकका हिमाली भेगका विभिन्न ठाउँमा बाक्लो हिमपात भइरहेको छ । हिँजो पश्चिमी हिमाली क्षेत्रमा हिमपातको कारण त्यहाँको जन-जीवन कष्टकर बनेको समाचार सम्प्रेषण गर्न नपाउँदै अाज अन्य क्षेत्रमा पनि हिमपातले जन-जीवन अस्त व्यस्त भएको खबरहरू प्राप्त भएका छन् । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको…
तितोपाटी - पुर्वी चितवनको राप्ती नगरपालिकामा करीब ५० लाखको लागतमा निमार्ण भएको सार्वजनिक शौचालय प्रयोगमै नआई खण्डहरमा परीणत भएको छ । आधुनिक तथा सुविधा सम्पन्न स्नान घर तथा शौचालय निमार्णका लागि तत्कालीन जिल्ला विकास समीति, गाविस, साना किसान सहकारी, स्थानीय कलेजले करीब ५० लाख संकलन गरेर निमार्ण सुरु गरेका थिए । ३…
![]()