Tuesday 24th November 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी-  नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौंमा ‘लोकतन्त्र र शान्तिका लागि सञ्चारः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ विषयक कार्यक्रम गरेको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा स्वच्छ निर्वाचनका लागि अवसर र चुनौतीका विषयमा व्यापक छलफल भएको थियो । कार्यक्रममा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी…

Image

तितोपाटी- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रमले जनतालाई निरास बनाएको बताएका छन्। सरकारले संघीयताप्रति प्रतिवद्ध नरहेको तथा नीति, कार्यक्रम जनतामुखी नभएको उनको तर्क छ। थापाले संसद भवन परिसरमा पत्रकारहरुमाझ भने, ‘यो नीति तथा कार्यक्रम भ्रम, झुट र आश्वासनको पुलिन्दा हो। जनतालाई निराश बनाएको छ।’…

Image

तितोपाटी- यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम सम्बोधनमा 'नेपाल सरकार' पदोन्नति भएर 'मेरो सरकार' बनेको छ। अघिल्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा 'यो सरकार' र 'नेपाल सरकार' भनिएको थियो। पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि 'नेपाल सरकार' भनेर सुरू गरिन्थ्यो। यादव आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता…

Image

रञ्जिता भट्टराई - सिरहाको लहान स्थित नेपाल लाईफ इन्स्योरेन्समा जम्मा गरेको रकम पटक पटक ऋण लिएको भन्दै सिरहाको लहान नगरपालिका १ का दिनेश साह र उनकी श्रीमती सैनुनादेवी साहको बीमित रकम कम्पनीका कर्मचारीहरुले चलाएको खुलासा भएको छ । जहाँ साह दम्पतीले आफुहरुले बीमा गरेको रकम ऋण तथा कुनै प्रयोजनमा ननिकालिएको…

Image

-रमिला हुमागाइ प्यारो छोरा, तिमीलाई सम्झना होला नहोला, तिम्रो बुबा जवान हुँदा हाम्रो धेरै सम्पती थियो अनि एउटा बेग्लै इज्जत थियो। तिमीलाई थाहा छ? म सानी हुदा कहिले देवि भनेर पुजिन्थे त कहिले लक्ष्मी भनेर । उमेर बड्दै गयो म हुर्कदै गए। छोरी,बुहारी,श्रीमती यस्तै के के भनेर पुकारिए। केही पछि…

Image

जय नारायण माझी थारु - सर्व प्रथम हामी के बुझौ भने राजनीति हाम्रो जिवनमा कुनै न कुनै प्रकारले समाहित भएकै हुन्छ । किन कि राजनीति बिना कुनै पनि देश र त्यस देशमा बस्ने जनता अथवा नागरिकको भविष्य निर्धारण गर्ने आधार निर्माण हुन सक्दैन । हाम्रो समान्य भन्दा समान्य अधिकारहरुलाई पनि…

Image

-गगन सिंह बिष्ट बाबु तिमी प्रदेशमा नरजर छौ नजर बन्द मलाई थाहा छ । लाग्नेछ मेरो माया सधै तिमीलाई सुगन्ध मलाई थाहा छ । आशिर्बाद छ बाबु सधै भरि यो निष्ठुरी आमाको तिमीलाई जिबनमा मुस्कुराई रहन्छौ सधै मन्द मन्द मलाई थाहा छ ।। मैलै नौ महिना गर्भ बोकी दुई वर्ष…

Image

-हरि कंडेल स्वार्थ लुट्नेहरुको बोलीमा मिठास हुने छ । साच्चै माया प्रेम यिनी हरुको खास हुने छ । चिनेका दुश्मनुबाट त टाढा जान सक्छौ आफ्नो बनेर बस्ने दुश्मन आसपास हुने छ ।। धन सम्पत्ति भनेर किन दुश्मनी बनाउछौ थाहा छैन हाम्रो काहा अन्तिम बाँस हुने छ ।। यहाँ करोडौंका मालिक…

Image

जानकी जानु - चिसो सिरेटोमा चियाको चुस्कीको मजा नै बेग्लै हुन्छ । चुलोमा सल्केको आगोको तापमा बसेर अल्लारे पारामा भाइ बहिनी संग जिस्कंदै भुटेको मकै टोक्दै पुराना राजा रानीका कथा मधुमालतीका कथा सुन्न र सुनाउन कति आनन्दीत हुन्थ्यो । त्यति बेला न टेलिफोनको सुबिधा नै थियो न त टेलिभिजनको नै ।…

Image

तितोपाटी-  सरकारले वैदेशिक रोजगारीमा गएका तर बिदामा आएका युवाको नेपालमै मृत्यु भएमा पनि ७ लाख रुपैयाँ बराबरको आर्थिक सहायता दिने तयारी गरेको छ। सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेर वैदेशिक राजगारीमा क्रममा बिरामी भइ उपचारका लागि नेपाल आएर मृत्यु भएमा पनि यहायता दिने तयारी गरेको हो। उपचारका क्रममा मृत्यु भएकामात्र…