काठमाडौं - प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको स्रोतले बताएको छ। संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेको स्रोतको दाबी छ। उनले सरकारमा जान…
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले कैलालीमै छिन्।उनी एक साता अझै कैलालीमै बस्ने छन्। अध्यक्ष श्रेष्ठ कैलालीमै रहेका बेला सत्तारूढ दलका शीर्ष नेताले भने काठमाडौंमा सरकार बनाउनेबारे उनको दलका नेतासँग कुरा गरिरहेका छन्। जेलमा रहेका पूर्वसांसद रेशम चौधरीलाई विभिन्न दलका…
तितोपाटी- निरेम प्रोडक्सन कुवेतले “निरेम सांगितिक उत्सव २०२३” आयोजना गर्ने भएको छ । कुवेतमा आगामी फेब्रवरी १० तारिख शुक्रवारका दिन आयोजना हुने उत्सवलाई TVS travels and corgo ले मुख्य प्रायोजन गर्ने भएको छ । निरेम प्रोडक्सन कुवेत टिम र Dr S.M. Hyder Ali DPE USA, Chairman of Tvs Hyder Group…
अल मुजैनीको प्रेस विमोचन नोभेम्बर १७, २०२२ देखि फेबररी १६, २०२३ सम्म लागु हुने गरी सबै नेपाली ग्राहकहरूलाई नमस्ते नेपाल महोत्सव प्रमोसन भाग्-२ घोषणा गर्न पाउँदा हामी खुसी छौं। Al Muzaini मुजैनी एक्सचेन्ज कुवेतको कुनैपनि साखाहरुबाट नेपाल रेमिट्यान्स कारोवार गर्ने ग्राहकहरूका लागि राफल ड्र द्वारा एक मिलियन प्लस नेपाली रुपैयाँ…
इसेवा मनी ट्रान्सफर र युएईस्थित अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी लुलु एक्सचेन्जको निम्तोमा युएई पुगेका नेपाली सिने जगतका महानायक राजेश हमालले युएईका लागि नेपालका राजदुत कृष्ण प्रसाद ढकालसंग भेटवार्ता गरेका छन्। भेटका क्रममा हमालले राजदुत ढकालसंग इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश अभियानको अवधारणा र अभियानमा आफ्नो भूमिकाबारे जानकारी गराएका थिए। साथै,…
चित्रमा पञ्चाङ्ग =========== भाग: ४० पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/०८/०८ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- प्रेम थापा "मन" समायोजक ----------------- 👉️ सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ अस्तव्यस्त सहरमा एउटा आयो बाँदर जेलिएको तार थियो…
खाली पेट भएपनि लेखूँ जस्तो लाग्यो रातभरको यात्रा थियो निद सब भाग्यो। अध्यारोमा आका थियौं पूर्व देखियो रातो एकैचोटि ठुलो संख्या पर्यटक आको। चाँदी जस्ता देखिएका सुन झैँ हिमाल हेरहेर कत्ति राम्रो श्रीअन्तुको कमाल फरक फरक हावापानी प्रकृतिको सवाल। जहाँ जान्छौं रम्ने गरौं रौनकसँग बबाल। तातो रोटी जस्तै गरी क्षितिजबाट…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०८/०६ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…
डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले चुडाचांदपुर जिल्लाको बिहाङमा चली रहेको शङाई महोत्सवमा भाग लिएका छन् । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्री बिरेनले आफ्नो कैबिनेटको साथमा भाग लिँदै भने कि राज्यको दोस्रो इम्फालको रूपमा मानिने चुडाचांदपुर हाम्रो मुटु हो । उनले अगाडि भने कि सबै…
डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुर राज्यमा रंगारंग कार्यक्रमकार्यक्रमका साथ शङाई फेस्टिवल शुरू भएको छ । डोनर तथा पर्यटन मंत्री जी किशन रेड्डीको प्रमुख आतिथ्यतामा आरंभ भएको सो महोत्सवमा राज्यका बतीस जनजातिहरूले आफ्नो वेशभूषा कला र संस्कृतिको धरोहरलाई पेश गरे । मुख्य अतिथिको रूपमा बोल्दै जी किशन रेडडीले भने कि…
![]()