Thursday 9th July 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो । गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय…

Image

तितोपाटी- भक्तपुर- युवतीहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ झाङगाझोली घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, सिन्धुली ग्याङ्ले गाउँपालिका–३ तामाझोर घर भई हाल माकलबारी बस्ने १९ वर्षीया मसेली भन्ने सुहाना तामाङ,…

Image

तितोपाटी- इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्ने नेपाली…

Image

हरी कृष्ण न्यौपाने-कालिकोट घर भई करिब २ बर्ष देखी कुवेतमा कार्यरत सर्पराज कार्किले झुन्डिएर आत्महत्या गरेका छन। उनले ३० मार्च, मंगलबार, २०२१का दिन कम्पनीकै आवास गृहको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन। नेपाली राजादूतावास कुवेतका द्वितीय सचिब श्रिकृष्ण सिलवालले कार्किको मृत्‍युको बारेमा प्रारम्भिक जानकारी आएको बताए।सिलवालले थपे" मृतक कार्कीको काम्पनी र…

Image

लक्ष्मण न्यौपाने, सिकागो, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिद्वारा रङहरूको पर्व, फागुसँगै विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली भाषा, साहित्यको संरक्षण र संवर्धनको महान अभियान बोकेर अघि बढिरहेको यस संस्थाले नेपालका चाडपर्वहरू विशेष एवं विभिन्न विशिष्ट साहित्यकारहरूका जन्म-जयन्तीलगायत कार्यशाला तथा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ…

Image

घुम्दै फिर्दै म आको ए कान्छी, चिसो चिसो मौसममा इलाम बजारमा । कन्याम डाँडामा देखेको कान्छी, तिमी बस्यौ मेरो नजरमा । ........................................ सुन्तला बोटमा पाकेर पहेंलै, अंगुर चै अझै नि काँचो छ । इसारा गरे है कान्छी आँखैले, यो ज्यानलाई तिम्रै खाँचो छ । ......................................... कान्छीको त्यो मोहनी रुपैमा ,…

Image

नेकपा नाम विवादमा सर्वोच्च अदालतको फैसलामा चित्त नबुझेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (मंगलबार) सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । उनी आफैं सर्वोच्च अदालतमा पुगेर पुनरावलोकनको निवेदन दिएका हुन् । ‘पार्टी नै खारेज गर्ने फैसला पुनरावलोकन हुनेमा ढुक्क छौं’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…

Image

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरूले केपी ओलीले देश, जनता र पार्टीको हितविपरीत गरेका क्रियाकलापविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेका छन् । मंगलबार संयुक्त वक्तव्य जारी गर्दै एमालेको नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशनबाट पछि हट्दै ओलीले एकपछि अर्काे निरंकुश र स्वेच्छाचारी कार्य गरेको भन्दै त्यसको विरुद्धमा जुट्न…

Image

प्रधानमन्त्री केपी शर्माओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अलिकति बढ्ने बताएका छन् । अब बूढाबूढीलाई सरकारले केही दिन लाग्यो भनेर मानिसहरुलाई निद्रा नलाग्ने ओलीले टिप्पणी गरेका छन् ।‘पहिलो बजेटमै जेष्ठ नागरिक भत्ता किन बढाइएन भनेर धुम मच्चाइयो र हामीले गत बजेटमा बढायौं’ मंगलबार रिपोर्टस क्लवको बार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले…

Image

सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीचको वार्ता बिहीबार फेरि बस्ने गरी टुंगिएको छ । मंगलबारको वार्ता सकारात्मक रुपमा टुंगिएको बताइएको छ । संघर्ष समितिका मागपत्र बारे मंगलबार र बुधबार अध्ययन गर्ने र बिहीबार फेरि वार्तामा बस्ने गरी वार्ता टुंगिएको हो । यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा…