तितोपाटी- ताइवानमा शुक्रबार बिहान भएको रेल दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ। कयौं व्यक्तिहरु घाइते भएका छन्।३५० भन्दा बढी यात्रु सवार रेल ताइपेइ क्षेत्रबाट ताइतुङ क्षेत्रतिर जाँदै गर्दा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन्। घटनामा घाइते भएका २० जनालाई अस्पताल पठाइएको छ भने चालकसहित थुप्रै व्यक्तिहरु हराइरहेका छन्। सेन्ट्रल न्युज एजेन्सीले जनाए…
तितोपाटी- वैदेशिक रोजगारीमा गएका ५ सय ७१ जना नेपाली कामदार विभिन्न देशका जेलमा थुनिएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार रोजगारीका लागि विभिन्न देश पुगेका ४२ जना महिला र ५ सय २६ पुरुष गरी ५ सय ७१ जना नेपाली जेलजीवन बिताइरहेका छन् । सचिवालयका अनुसार मलेसियामा दुई जना महिला…
आँशुभित्र लुकाएर रुन्चे हाँसो हाँस्दै आएँ । त्यही हाँसोमा व्यर्थै मैले तिम्रो तस्वीर टाँस्दै आएँ । मिहिनेती, इमान्दार भै आफ्नै कमाइ खानु छोरी, बा आमाको आशिर्वाद मालासरी गाँस्दै आएँ । दुख्दा मुटु सम्झनाले पाखा अनि पखेराको, ढल्केवरका लहरा ती अनायासै मास्दै आएँ । दुखै दु:ख, धोका घृणा समेटेको जिन्दगीमा, साहसको…
तीनवटै पार्टीको एक–अर्काप्रति अविश्वास, ठोस निर्णय लिनुभन्दा दोषारोपण दिपेश शाही-केपी ओली नेतृत्वको सरकारको निरन्तरता वा नयाँ गठबन्धन ? कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा एकरूपता त छैन नै, अब त आरोप–प्रत्यारोप सुरु भएको छ । तीनवटै पार्टीमा एक–अर्काप्रति आशंका छ र उनीहरू आफूले ठोस निर्णय लिनुभन्दा अर्कोलाई दोषारोपण गरिरहेका छन् । निर्णायक…
श्रवण कुमार जस्तो छोरो कुसंगत र खराब साथीको लहलहैमा लागेर एकदमै खराब आचारणमा बदलियो । त्यसै दिनदेखी कल्याणीका जीवनमा गहिरो पीडाले आकारमण गर्यो । छोरालाई सुधार्न र कुलत छुटाउन लाख प्रयत्न गरिन् सफल भईनन् । उनको हृदय पीडा र पश्चातापले दिनदिन गल्दै गयो । खराबै भए पनि जीवित छ छोरो…
कुवेतको नेपाली समाजमा नया नेपाल भलिबल क्लबको नामले चिनिएको पुरानो क्लब अब नाम परिवर्तन गरि बिधिवत रुपमा अगाडि बढ्ने भएको छ । क्लबको हिजो सम्मपन्न साधारणसभाले क्लबको नया नामाकरण सगै नया कार्यसमिति समेत निर्बिरोध चयन गरेको छ । ५८ जना साधारण सदस्य रहेको क्लबको नाम अब " नमस्ते नेपाल रेष्टुरेन्ट…
लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हंगामा नै मच्चायो । यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा…
नेकपा एमालेले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि पार्टी सदस्यबाट निलम्बन गरेको छ ।पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएका कारण घनश्याम भुसाल…
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता बदर गर्ने यसअघिको आदेशमा पुनरावलोकन नगर्ने भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन नहुने आदेश दिइएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना पूर्ण इजलासले बिहिबार पुनरावलोकन…
चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– फुटबल २०२१’ को आयोजना हुने भएको हो । काठमाडौंमा बिहीबार पत्रकार…
![]()