भोले बाबा नम: बाबा । —- शीर गंगा शिव धीर । —- गले नाग वन भाग । —- रूद्र शिव अति भद्र । - शिघ्र खुसी भक्त देखि । —- नेपा वासी वन वासी । —- गौरी प्रिय भक्त प्रिय । —- शीत प्रिय हिम प्रिय। —- जटा धरा डम्रू…
१ आँखाभरि छन् सपना बन्दैनन् तर विपना गरिबको कस्तो जुनी बन्छ बैगुनी । २ तरर धारा पसिना दुखपीडाको असिना लर्के जीवन अल्झियो व्यथा बल्झियो । ३ बराबर घामपानी ढल्क्यो सुस्तरी जवानी डाँडामाथिको भाष्कर हामी अस्तर । विन्दु दाहाल मूकदर्शक दमक ८ झापा तीन खोरियाहरू (१). खोरियाको मात्रा जाँच आठ आठ…
नेकपा एमालेका बरिष्ठ नेता एबम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल समूहले ९८ केन्द्रीय सदस्य सहितको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेको छ । नेकपा एमाले समाजवादी नामको नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ । नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन्…
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट फुटेर आज (बुधबार) निर्वाचन आयोगमा ‘जसपा लोकतान्त्रिक’ पार्टी दर्ता भएको छ । नयाँ पार्टीको दर्ता नम्बर ४३४ रहेको छ ।नयाँ दल दर्तापछि महन्थ ठाकुर पक्षले पार्टीलाई सशक्त बनाउने उद्घोष गरेको छ । निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो पार्टीको वरिष्ठ…
डा. अम्बरिश पोख्रेल- अघिल्लो पटक तालिवान र अलकायदाको खासमा संयुक्त सरकारले महिलाहरुलाई पढ्न, लेख्न, बोल्न, हिँड्न, लगाउन, खान तथा मनोरञ्जन गर्नबाट वञ्चित गरियो अर्थात् व्यक्तिगत स्वतन्त्रता दिएन भनिएको थियो । चोर, भ्रष्टचारी तथा ठगहरुलाई सार्वजनिक रूपमा दण्ड दिएको । हात काटी दिएको भनिएको थियो । बर्बर भौतिक दमन गरिएको भनिएको…
तीन खोरिया रोजगार देशमा होस् जनतामा नि शान्ति होस् नगर नेता अन्याय गर लौ न्याय। २ जिम्मा हामिले लिएर उत्तम शिक्षा दिएर कर्मठ ब्यक्ति बनाउ देश चलाउ । ३ मुटु जस्तै प्यारो देश मलाई लाग्छ स्वदेश नजानु कोहि बाहिर देश खातिर। लक्ष्मी बस्याल बर्दिया खोरिया १ नेपाल कति सुन्दर पहाड…
तीतोपाटी, भाद्र ०१ , काठमाडौ - विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश अन्तर्गतका ८ जिल्ला समिति घोषणा कार्यक्रम सम्पन्न भएको छ । विनेसाप्र लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल माध्यममा सोमबार भएको भेलाले गुल्मी, बर्दिया, प्युठान, रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी पश्चिम र दाङ जिल्लाको कार्यसमिति पारित गरिएको हो । जिल्लागत भेलाले चयन…
१ गरा जरा धरा हुन्छ हरा भरा वन पाखा भीर प्रकृति सुन्दर तस्बिर अहो वारि पारि वन पाखा बारी ✍️ पुष्कर अथक रेग्मी, पाल्पा २ जलचर जलमय जलजीवी जलजातलाई जलमार्ग जलत्रास ? जीत जीउमारा जीउसाँचा जीवात्मा जीवन्तता जीवन ! जूवारी जून जूठो ! जूटे जूटमा जूही ? ✍️ अगस्टीन राई,…
आँखा भित्र तिम्रो चित्र हात पाउ गरि खाउ छन गेडी सबै मेरी छैन गेडी सबै टेडी कुरा सुने ताना बुने खुन खाए गुन लाए ठूला कुरा मान्छे भुरा चिफ्लो बोली ठाडो खोली कुरा गरि पेट भरी कस्ता कुरा मुख छुरा बेलै माथि सोंच साथी जब राति तब ताती हाँसी खेली…
१ तिज पर्व हाम्रो गर्व २ बनाैं ब्यस्त रहाैं स्वस्थ ३ नित्य कर्म सच्चा धर्म ४ सेवा कर्म ठुलो धर्म ५ हाँस्दै बोलाैं मन खोलाैं ६ निष्ठा ध्यान उच्च जान सुधा बाँस्कोटा ढकाल काठमाडौं
![]()