(१) काम गर्न दुख खानलाई सुख सोच आयो पैले गाउँ छोडि हिड्ने शहरमा छिर्ने सोच आयो ऐले (२) शहरमा बस्छु सधै दङ्ग पर्छु दुध हुन्छ पानी मिठो मानि खानि स्वाद कत्ति छैन तर नभै हुन्न (३) तरकारी बासि केके मल हालि स्वाद पनि छैन मिठो पनि हुन्न जति पकाएनि पाक्ने…
तितोपाटी- धनकुटाका विकासचन्द्र थापाले अफगानिस्तानस्थित अमेरिकी दूतावासमा ११ वर्ष काम गरे । एक महिनाअघिसम्म सबै ठीकठाक नै चलिरहेकाे छ । तर, एकाएक अफगानिस्तानमा तालिबान हाबी भयाे । नभन्दै राजधानी काबुल कब्जा गरिछाड्याे । त्यसपछि अमेरिकी दूतावासको सहयोगमा थापा बेलायत हुँदै काठमाडाैं ओर्लिएका छन् ।त्रिभुवन विमानस्थलमा थापासँग हामीले केही बातचित गर्याैँ…
तितोपाटी- सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ । थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता…
तितोपाटी- रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतीक्षामा रहेका श्रमिकका लागि बाटो खुलेको छ । दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौँबाट सीधै सिओलसम्मको हवाई टिकट खरिदका लागि बुधबार टेन्डर आह्वान गरेको छ । यससँगै रोजगारीमा जानेको बाटो खुलेको…
किसन साह, सर्लाही - अविरल वर्षाका कारण सर्लाही चक्रघट्टा गाउँपालिका ८ औरहीका प्रहरी चौकी पटक पटक डुबानमा परेको छ।पानीको निकास नहुँदा चौकीमा पानी जमेको प्रहरीले जानकारी दिएका छन्। चौकीको चारैतिर अग्ला घरहरू बन्दा चौकी होचो स्थानमा परेको हो। जसले गर्दा वर्षाको पानी निकास हुन नपाएको र चौकी होचो भइदिँदा बजारभरिको…
तीतोपाटी, काठमाडाैं - चन्द्रागिरि साहित्य प्रतिष्ठानको ६६ औं काव्य श्रृङ्खला लघु कथा वाचन गरी भव्य रुपमा सम्पन्न भएको छ। चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा,बरिष्ठ लघु कथाकार श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यता एबं डा बम बहादुर थापा,कलानिधि दाहाल,पुरुषोत्तम सिग्देल,श्रीधर पौडेल,खगेन्द्र बस्याल,गंगा लिगल ज्यूको विशिष्ठ आतिथ्यतामा अनी सुधा बास्कोटा…
तीतोपाटी - कुवेत सरकारले इजिप्ट तथा नेपाल लगायत दक्षिण एसियाका मुलुकबाट सिधा उडान संचालन गर्ने निर्णय गरेको छ । कुवेत सरकारको मन्त्रिपरिषदले सो निर्णय गरे पनि सिधा उडान कहिले देखि शुरू गर्ने भनेर खुलाइएको छैन । कुवेतबाट प्रकाशित हुने अनलाइनहरू कुवेत टाइम्स, अरब टाइम्स तथा अलकवास दैनिका यस सम्बन्धि समाचार…
खोई कोनि कस्तो ज्ञानी । भने यहाँ सुन्छ कहाँ। गरौ बात पाक्यो भात । बेला भयो कट्यो रात। स्वाद भए खानु जानु। दुःख छैन त्यसै सुख। खडानन्द दुलाल असम, भारत
१)कस्तो रुखो मन दुख्यो २)स्वार्थी कवि राम्रो छवि ३) परी पाउ गरि खाउ ४)घाम चर्को लाग्यो झर्को ५)चिने शीत अनि गुने ६)तीज आयो गीत गायो सीता बिष्ट कार्की (सीबिका) काठमाण्डौ
एक्लो ज्यान छैन सान भए साथ जान्थ्यो रात माया हाम्रो भयो राम्रो मुटु जोडौ माया गोडौँ मेरा राम्रा भयौ प्यारा केश बाटौँ माया साटौँ दाल भात माया साथ आऊ बाबा खाऊ कावा माया लाऊँ तृपक पाऊँ गरौँ कुरा हुन्छ पूरा कालो रात छैन साथ यता भित्तो उता रित्तो मिलौँ खाऔँ…
![]()