Wednesday 28th October 2026

चीनबाट आइपुग्यो थप आठ लाख डोज भेरोसेल खोप


तितोपाटी- सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।

गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ । थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता आइपुग्ने विभागले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको…

जोर्डनले दक्षिणी सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) समूहका २० भन्दा बढी लडाकु मारिएको दाबी गरेको छ। मंगलबार सार्वजनिक…

कुवेत/तेहरान, २७ अक्टोबर। इरानी संसद्का अध्यक्ष मोहम्मद बागेर गालिबाफले देशका सर्वोच्च नेता मुज्तबा खामेनेई पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्।…

प्रतिकृयाहरू
...