तिज आयो भोज खायो राम्रो चाड भयो भाँड तिज मान मात्र खान? गीत गाऊ चेत पाऊ आमा माझ दर साँझ नाचाैँ गाऊँ तुष्टि पाऊँ आमा रुन्छिन् बाटो कुर्छिन् आँसु झरे शान्ति अरे रोग डर केको दर? लट्टे सम्झ घरै बस यता सासू उता आँसु चाड रङ्ग भता भुङ्ग बाँच्ने डर…
तीतोपाटी - नेपालमा जोन्सन एण्ड जोन्सन खोप लगाइ कुवेत आउनको लागि कुवेतको स्वास्थ्य मन्त्रालय मातहतको अनलाइनमा रजिष्टर्ड गराएका कुवेत आउनु पर्ने नेपालीहरूलाइ कुवेतको स्वास्थ्य मन्त्रालयले एप्रुभल दिन शुरू गरेको छ । कुवेतको वैधानिक भिसा भइ कुवेतमा आउन चाहने नेपालीहरूले जोन्सन एण्ड जोन्सन खोप जुलाइ महिनामै लगाए पनि कुवेतको स्वास्थ्य मन्त्रालयले…
समाचारदाता, बोस्टन, अमेरिका - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनलाइन पाक्षिक कार्यक्रम ' अनेसास शब्दसारथि' को प्रसारण आरम्भ गरेको छ । आइतबारदेखि सुरु भएको यस कार्यक्रममा दिवंगत सर्जकको सम्झना , वरिष्ठ सर्जकलाई सम्मान, समकालीन कविको सिर्जना र अनेसासका गतिविधिलाई प्रस्तुत गरिने भएको छ । पहिलो कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला…
पञ्चाङ्ग –१ भेटेँ जब हिन्दु दर्शन अस्तु तिमीमा पञ्चमहाभूत जडेको वस्तु तिमीमा साहित्यको वाटिकामा कल्पतरु बने समाहित हुन्छन् व्यासअरस्तु तिमीमा यही शुभकामना छ पञ्चस्तु तिमीमा । पञ्चाङ्ग –२ हेर्दा सुन्दर इन्द्रकमल – फूल जस्तो माया कैल्यै पनि नसुक्ने पानीको मूल जस्तो माया नखोलुन्जेल तातो लाग्छ यो खोले पश्चात्ताप प्यान्डोराको बाकस…
तीतोपाटी - भारतको ७५ अाैं स्वतन्त्रता दिवसको उपलक्ष्यमा मध्यपूर्वको नं. १ हाइपर मार्केट लुलु हाइपर मार्केटले कुवेतमा आफ्ना सबै आउटलेटमा एक हप्ता लामो 'भारत उत्सव' आयोजना गरेको छ । अगष्ट ११ देखि एक हप्तासम्म सम्म आयोजना गरिएको 'भारत उत्सव' (भारत महोत्सव) को कुवेतका लागि भारतीय राजदूत एच. सीवी जर्ज ले…
तितोपाटी- कुवेत स्वास्थ्य मन्त्रालयद्वारा कुवेत भन्दा बाहिरका विभिन्न देशहरुमा जारी टीकाकरण प्रमाणपत्रको लागी हाल सम्म ९१ हजार ८०५ जनाको खोप प्रमाण पत्रलाई स्वीकृत दिएको छ। अनुमति संगै ९१ हजार कुवेत बाहिर रहेका आप्रवासी अब कुवेत आउन पाउने भएका छन। हाल सम्म कुवेत स्वास्थ्यमन्त्रालयको प्लेटफर्ममा एक लाख ६५ हजार १४५ जनाले…
तितोपाटी- विगत ४ बर्षदेखी दुवै मृगौला ब्रिगीएर थलिएका लेटाङ—२ बुधबारेका जयराम शाही ठकुरीको उपचारका लागि मोरङ सुनसरी सेवा समाज कुवेतले ५३ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि पिडामा छटपटी रहेका शाहिले पैसा भए नयाँ जिवन पाउने बताउँदै देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल…
तितोपाटी- अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । बीबीसीका अनुसार अमेरिकी सेनाले हावामा गोली चलाएको छ ।उक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलाएको हो । सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ । भीड अनियन्त्रित भएपछि गोली चलाएको बताइएको छ । यो फायरिङ…
तितोपाटी- स्वतन्त्र राष्ट्रिय अभियान नेपालले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्बद्ध कुनै पनि संरचना निर्माण गर्न नदिने जनाएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७, रातमाटे लगायत ननटार महादेवफाँटमा एमसीसीका लागि अधिग्रहण गरिएको ३९८ रोपनी जग्गालाई उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले साउन ३० गते दिनभर प्रदर्शन पश्चात राष्ट्रिय झण्डा…
तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भर्खरै यस्तो बताएका हुन् । “अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका…
![]()