Tuesday 21st May 2024

काबुल विमानस्थलमा अमेरिकी सेनाले गोली चलायो, सबै उडान स्थगित


तितोपाटी- अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ ।

बीबीसीका अनुसार अमेरिकी सेनाले हावामा गोली चलाएको छ ।उक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलाएको हो ।
सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ । भीड अनियन्त्रित भएपछि गोली चलाएको बताइएको छ । यो फायरिङ भीड तितरबितर गर्नमात्रै केन्द्रित रहेको समाचारमा जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ ।…

एजेन्सी- इजरायलले आफ्नो सेना रफाहमा आफ्नो कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ । इजरायलका रक्षामन्त्री योभ गालान्टले…

इरानी राष्ट्रपति इब्राहिम रायसीको ज्यान गएको बेल–२१२ हेलिकप्टर दुर्घटनाको खबर अहिले चर्चामा छ । रायसीसँगै इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहियान र…

प्रतिकृयाहरू
...