मनमति साहित्य समाजकाे ५औं भर्चुअल काव्य श्रृङ्खला आज २०७८ आश्विन ८ गते भव्य रुपमा सम्पन्न भएको छ । मनमति साहित्य समाजका अध्यक्ष श्रीधर पाैडेलकाे अध्यक्षता, अग्रज साहित्यकार एवं विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको प्रमुख आतिथ्यता एवं लक्ष्मी प्रसाद मिश्र,मणीराज सिंह,गंगा लिगल ज्यूकाे विशिष्ठ आतिथ्यतामा अनी रिता खतिवडाको…
साहित्यकार भारती न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय समिति गठन । शिव खनाल, काठमाडाैं - विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको वाग्मती प्रदेशको भेला सम्पन्न भएको छ । भर्चुअल माध्यममा बिहिवार सम्पन्न भेलाले ललितपुरका स्रष्टा भारती न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राधिका कल्पित काठमाण्डौ, महासचिव मनीष…
(१) हुनेछ हाम्रो जुनेली राम्रो (२) आपसी ध्दन्द मिलाउ बन्धु (३) फुटेको भाडो फाल्देउ ठाँडो (४) जुनेली रात उज्यालो साथ (५) मकैको खेती भएन त्यति (६) फुलेका फुल टिप्नु नै भुल (७) जुनेली रात नगर घात (८) बितेका रात सम्मान साथ (९) उनका हात पाईन साथ (१०) बोलिन मीठो आखिर…
बन्दना घिमिरे, गठ्ठाघर,भक्तपुर - पिता प्रेम प्रसाद थापा र माता यशाेधा देवी थापाकाे सुपुत्रकाे रूपमा बि.सं २०२३ पुस ५ मा थाङ्कानफाई सदर हिल्स साइकुल मणिपुरमा जन्मिनु भएका श्रष्टा देवीप्रसाद थापा " मामा" ले २०७८/६/७ गते बिहीबार हाम्राे लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा "मातृसता" पढेपछि मेराे मनमा आएका भावनाहरूलाई यहाँ…
हिम रवि स्वच्छ छवि ।१। हाम्रा राम्रा राष्ट्र कवि ।२। घरै भयो शिक्षा दीक्षा ।३। लेक बेशी बाल्य देखि ।४। बन छाया लाए माया ।५। डाँडा काँडा भिर पाखा ।६। हुर्की बढे शास्त्री पढे ।७। गद्य पद्य छन्द मय ।८। शोध खोज सोंच अोज ।९। भव्य सभ्य दिव्य नव्य ।१०।…
१. माटो खोक्रो बनाए चुसेर देश नेताले ! २. बिग्रीएको देशको हालत नमिले नेताको सवाल ! ३. चौतारी मनपरी बात देखाउँछन् उल्टै औकात ! ४. इज्जत गुमाएर पनि बन्न खोज्छन् महान् ! ५. जिन्दगी कर्कलाको पानी आफ्नै तालमा बहने ! ६. सुख जीवन अनुभूति बदल्छ यात्राको गति ! ७. सिरानी…
तीतोपाटी -सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेपालका मृगाैला पीडितलाइ आर्थिक सहयोग गरेको छ । समाजले बाजुरा जिल्ला जगन्नाथ गाउपालिका ५ गोत्री घर भाइ हाल वीर अस्पताल काठमाडाैंमा उपचाररत २६ बर्षिय नविन बहादुर शाहीको उपचारार्थ सहयोग गरेको हो । समाजले समाज भित्रका सदस्यहरू तथा समाज बाहिरका सहयोगी मनका धनीहरूबाट संकलित नै. रू.…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" १) अन्तत गुण्डाराज चलायो सरकारले सहिदका सपना जलायो सरकारले आँफैं बेच्छ किन्छ विभुषण पदकहरु भुसका खेतिमात्र फलायो सरकारले गरीबका टहरा जलायो सरकारले !! २) मिलाउने भन्दा धेरै फुटाउने भए मिलेसम्म आफ्नलाई जुटाउने भए खै कसरी चल्ला यसरी देश परिवेश जेलका अपराधी ति…
तितोपाटी- राष्ट्रियसभाको बैठकले आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि बिचार गरियोस भन्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको दोश्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकहरू माथि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गरेका थिए । बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटाको…
तितोपाटी- २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक जना अफिसियलसहित ८ जनाको टोली आज राती साढे १० बजे दोहा प्रस्थान गर्दैछ । नेपाली खेलाडीहरु दुई दिन दोहामा क्वारेन्टीनमा बस्नुपर्नेछ । सेप्टेम्बर २७ देखि अक्टोबर ५…
![]()