Thursday 16th April 2026
आनन्द आचार्यको लेखहरु
Image

पाँच स्रष्टाका शीतहरू जन्मस्थान शीत जय तुप्चे जय दुप्चे जय जय जन्म भूमी गद्य पद्य दुबै लेख्छु यता उता घुमी घुमी तुप्चे मेरो जन्म थलो टोखा मेरो कर्म थलो लेखी रची गर्छु भलो धन हैन मन ठूलो कृति तिर मन भुल्यो कृष्ण के. सी. गोङ्गबु, काठमाडौं। शीत १ रुँदा रुँदै…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ जिन्दगीकाे सफर यति किन छाेटाे लाग्न थाल्याे मेरै मात्र हाेकि यस्ताे भाग्य खाेटाे लाग्न थाल्याे । गरूँला नि भन्दा भन्दै दिन बिते वर्ष महिना, आफैँ हेर्दा हैन जस्ताे आफ्नै फाेटाे लाग्न थाल्याे। बाले लाकाे प्याराे उही कछाड भाेटाे लाग्न थाल्याे…

Image

(१) वसन्ती रानी रूपकी खानी (२) स्वर्गकी परी धर्तीमा झरी (३) जुनेली शीत गाँसियो मीत (४) आउने फेरि बाचा नि गरि (५) सुटुक्क आई झुलुक्क झुल्की (६) पुलुक्क हेरी मुसुक्क हाँसी (७) ढलक्क ढल्की मसक्क मस्की (८) गमक्क गम्की जुरूक्क उठी (९) आशिष दिई मख्ख नि परि (१०) मायालु आई…

Image

डा.अम्बरिश पोख्रेल- बिजुली बेचेर, टन्न पैसा कमाई गरेर, सम्पन्न भएको भनिएको भुटानमा, कुन कुन ठूला _ठूला राष्ट्रिय उद्योगहरु सञ्चालनमा रहेका छन् ? पैशावाला भुटानमा उत्पादन भएका कुन कुन उत्पादित सामानहरू विश्व बजारमा बिक्री वितरण हुने गर्छन् ? पैशावाला भुटानमा कति ओटा विश्व प्रसिद्ध विश्व विद्यालयहरु छन् र संसारका मानिसहरू त्यहाँ…

Image

नियमित अभ्यास अन्तर्गत २०७८ असाेज ११ गते "विश्व पर्यटन दिवस" काे अवसरमा सिर्जना गरिएका केही टुक्का कविताहरू यहाँ प्रस्तुत गरिएको छ । पाठकवर्गले पढिसकेपछि प्रतिकृया पनि दिनुहोला । १. पर्यटकहरू भित्र्याई देखाऊँ सेरोफेरो, स्वर्ग जस्तो रमणीय छ देश नेपाल मेरो। २. पर्यटन कै सम्भावना छ हुँदैन चुप बसी, देश विकास…

Image

नुन दिनु गुन लिनु तन अनि मन पनि अब उठ मन जुट पर भर तर डर गन गन किन भन झट पट लट पट सुख दुःख चुप मुख गोविन्द खनाल,पाल्पा

Image

१ घर तिम्रो मेरो विश्वासको एउटै भर ! माया आउने जाने उकाली चौतारीको छायाँ ! जीवन प्राकृतिक देन भावनाको मीठो जालो ! ✍️ सविता के.सी., काठमाडौँ । २ तृष्णा मेट्ने धोको मिथ्या जीवनको वितृष्णा ! देशमा बढ्दो कुसंस्कार भष्टाचार दुराचार व्यभिचार ! मनोभावना बुझेपछिको काम सन्तुलन मिलाउने दाम ! ✍️…

Image

१ आमाको अस्मिताको रोटी नेतालाई मीठो एमसिसी ! सहयोग जति ठूलो उत्ति बडो स्वार्थ ! एमसिसी उपनिवेशी प्रोपोगान्डा नेपाल दोस्रो अफगान ! ✍️ श्रीकृष्ण शर्मा, पोखरा । २ आश्विन कृष्ण पक्ष पितृ उद्दार महिना ! आश्विन सोह्र श्राद्ध पितृलाइ गराैँ सम्झना ! श्रध्दा पितृलाई अर्पण फूल जलले तर्पण ! ✍️…

Image

❣️षडऋतु ❣️ जिन्दगी सोचे झैँ हुँदो हो भने त मान्छेले के नै पो यहाँ राख्थे होला मान्छेले मान्छे नै मारी हिड्थे होला ।। भनिन्छ ममता आमाको अपार जस्ले बुझेको छ जीवन सपार न होस् दु:ख कती माया रहोस् अति ।। सबै कुराहरु पूरा न होलान् है न आत्तिनु कैल्यै जिन्दगी…

Image

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६ सय जनाको नाम शिफारिस गरिएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुको नाम शिफारिस गरेको हो । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १ हजार ६ सय…