Saturday 3rd October 2026

बिजुली बेचेर भुटानमा समृद्धि आएको हो भने जम्मा तीन प्रश्नहरूले विचार गरौं


डा.अम्बरिश पोख्रेल- बिजुली बेचेर, टन्न पैसा कमाई गरेर, सम्पन्न भएको भनिएको भुटानमा, कुन कुन ठूला _ठूला राष्ट्रिय उद्योगहरु सञ्चालनमा रहेका छन् ?

पैशावाला भुटानमा उत्पादन भएका कुन कुन उत्पादित सामानहरू विश्व बजारमा बिक्री वितरण हुने गर्छन् ?

पैशावाला भुटानमा कति ओटा विश्व प्रसिद्ध विश्व विद्यालयहरु छन् र संसारका मानिसहरू त्यहाँ पढ्न वा पढाउन जाने गर्छन् ?

समृदी हासिल गरेको भनिएको भुटानबाट, किन एक लाख भुटानी नागरिक देश निकाला गरिए ?

समृद्धि हासिल गरेको भनिएको भुटान, कुटनीतिको विश्व बजारमा किन कतै उपस्थित छैन ?

नेपाल यो भन्दा पनि, निम्न स्तरमा झर्ने क्रममा जारी रहेको देखिन्छ तर MCC ले नेपाललाई सम्पन्न गराउँछ रे !
अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...