Monday 14th September 2026

यी हुन् समानुपातिकतर्फका ११० सांसद (सूचीसहित)


काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।

दलहरुलाई आयोगले बन्दसूचीको नाम बुझाउन आइतबार (आज) सम्मको समय दिएको थियो। आयाेगले दिएकाे समयसीमा भित्र ६ वटै राजनीतिक दलहरूले समानुपातिककाे सूची बुझाएका हुन्।

यी हुन् रास्वपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरू

खस आर्यबाट १६ महिला १ पुरुष

प्रतिभा रावल

रचना खतिवडा

लिमा अधिकारी

विदुषी राणा

समीक्षा बास्कोटा

श्रद्धा कुँवर

टीका सङ्ग्रौला

क्रान्ति शिखा धिताल

आकृति अवस्थी

सृष्टि भट्टराई

मञ्जु भुसाल

प्रभा कार्की

शोभा खनाल

रत्ना कुमारी थापा

ज्ञानु पौडेल

प्रभा ढकाल

रमेश प्रसाईँ

आदिवासी जनजातितर्फका १३ महिला ३ पुरुष

बसुमाया तामाङ

गङ्गा छन्त्याल

सुन्नीमा उदास

अनुष्का श्रेष्ठ

ओजस्वी शेरचन

सिर्जना श्रेष्ठ

रजनी श्रेष्ठ

कुसुम महर्जन

भूमिका श्रेष्ठ

प्रमीला कुलुजु

सुजाता तामाङ

कृपा महर्जन

एलिजा गुरुङ

राम लामा

खुश्बु सरकार श्रेष्ठ

मिङ्मा ग्याबु शेर्पा

मधेसीबाट ६ महिला ३ पुरुष

पुनमकुमारी अग्रवाल

निशा मेहता

ललिता कुमारी

अंकिता ठाकुर

सरिता महतो

कामिनी कुमारी

पुरुषोत्तम सुप्रभात यादव

खगेन्द्र कर्ण

दलितबाट ७ महिला १ पुरुष

रीमा विश्वकर्मा

अमृता विक

सीता बादी

स्मृति सेन्चुरी

सुष्मा स्वर्णकार

तारा विश्वकर्मा

खिमा विक

थारुबाट २ महिला २ पुरुष

गीता चौधरी

करिस्मा कठरिया

सुरेन्द्र चौधरी

प्रेमलाल चौधरी

मुस्लिमबाट ३ महिला

समिना मिया

अफ्साना बानु

गलाजा शमीम मिकरानी

यी हुन् कांग्रेसबाट छनौट भएका सांसदहरु

क. खसआर्य कोटाबाट

१.सुशीला ढकाल

२.रुक्मिणीदेवी कोइराला

३. रीना उप्रेती,

४. सीता थपलिया

५. गंगा शाही

६. अर्जुननरसिंह केसी

ख. आदिवासी जनजाति कोटाबाट

७.गीताकुमारी सेन्दाङ

८. गंगालक्ष्मी अवाल

९. गीता गुरुङ

१०. रेनुका काउचा

११. सुनिताकुमारी सुवेदी

१२. भीष्मराज आङ्देम्बे

ग. मधेशी कोटाबाट

१३.निनुकुमारी कर्ण

१४.रेखाकुमारी यादव

१५.चन्द्रमोहन यादव

घ. दलित कोटाबाट

१६.हरिनादेवी कामी

१७. पवित्रा विक

१८. मानबहादुर नेपाली

ङ.थारू कोटाबाट

१९. प्रमिलाकुमारी गच्छदार

च. मुस्लिम कोटाबाट

२०.शाहजान खातुन

०००
यी हुन् एमालेबाट छनोट भएका सासद :

जनजाति (४ जना)
महिला :

भूमिका सुब्बा

गंगादेवी श्रेष्ठ

पुरुष :

रामबहादुर थापा मगर

कुलभक्त शाक्य

खस आर्य (५ जना)

महिला :

पद्मा अर्याल

टुकाभद्रा हमाल

एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

गुरु प्रसाद बराल

पुष्पराज कंडेल

थारु (१ जना)
कृपाराम राणा (पुरुष)

दलित (२ जना)

महिला :

विष्णुमाया वी.के.

नीता घटानी

मधेसी (३ जना) महिला

महिला :

रिङ्ला यादव

यशोधा कुमारी यादव

पुरुष :

चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम महिला :

साजिदा सिद्दीकी
००

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसदहरु

रुबीकुमारी ठाकुर

अम्बिका सङ्ग्रौला

राधिका रम्तेल

पूर्ण लिम्बू

राप्रपा

यी हुन् राप्रपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरू

१. भरत गिरी

२. ताहिर अली

३. खुश्बु ओली

४. सरस्वती लामा

नेकपा

यी हुन् नेकपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरू

बलावती शर्मा

प्रमेश हमाल

प्रेम बहादुर बयक

भीमकुमारी बुढा

परशुराम तामाङ

जोगकुमार बर्बरिया यादव

गणेश विश्वकर्मा

पार्वती विश्वकर्मा

निराशा चौधरी डगौरा


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...