Wednesday 29th April 2026

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प कोर्ट को कठघरमा उभिदै


यहि मंगलबार दिउँसो २ बजे ट्रम्पले अदालतको सुनुवाई मा हाजिर हने कुराको आधिकारिक पुष्टि भएको छ । बीबीसीको अनुसार अदालतका प्रवक्ताका ले डोनाल्ड ट्रम्पको अदालतमा सुनुवाइ १४ बजेर १५ मिनटको समयमा यहि अप्रिल ४ तारिक का लागि तय भएको छ ।

पूर्व पोर्न स्टर्मी डेनियलसँग पूर्व राष्ट्रपति ट्रम्पले यौन व्यभिचार गरेका थिए र उनलाई चुप बस्नका लागि १३०,००० डलर तिरेको दाबी दावी उनले गरेकी छन् ।

ट्रम्पद्धारा तिरिएको उक्त रकम वैध थियो तर कथित रूपमा यो व्यापार खर्चको लागि दिएको भनि रर्कड गरिएको थियो । एक शक्तिशालि राजनैतिक व्यक्तिको यो दायीत्व भूत्तानी गरेको यौन काण्ड र त्यसबापत उनलाई चुप गराउन दिएको क्षतिपूर्ती अलग शिर्षकमा रहेको ले अहिले यसको उठान भएको छ र यसले राजनैतिक रंग पाएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

तितोपाटी- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बादी…

तितोपाटी-महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव बाँडेकी छन्। उनले १० बुँदामा आफ्नो अनुभव र…

प्रतिकृयाहरू
...