Wednesday 6th August 2025

कुवेतमा एक जना नेपालीद्वारा आत्महत्या


कुवेत – अक्टोबर २२ शनिवारका दिन एकजना नेपालीले आत्महत्या गरेका छन। काठमाडौँ भैसीपाटी घरभई कुवेतको कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा कार्यरत एकनाथ कोइराला रहेका छन् ।  बिगत १ दशक भन्दा बढि समय देखि कोइराला कुवेतमा  कार्यरत थिए।

मृतकका घरमा श्रीमति र दुई छोरीहरु छन भने मृतक कम्पनिकै आवासमा मृत्यु भएको अवस्थामा भेटिएको थियो। भने मृतकको शवलाई नेपाल पठाउन सम्पुर्ण कागजी प्रकृया अघि बढाई सकिएको  बताउदै  कानुनि प्रकिया पुरा हुनासाथ्  मृतकको शव नेपाल पठाउने जानकारी दिएका छन ।

फाइल तस्बिर गुगलबाट


सम्बन्धित शीर्षकहरु

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

प्रतिकृयाहरू
...