Wednesday 21st January 2026

टुक्का अभियन्ता बेदु न्याैपानेका केही टुक्का कविताहरू


१.
हाम्रो हिमाल आफ्नो देश
रीतिरिवाज आफ्नै भेश ।
२.
आफ्नै पुर्खा गौरवता
हाम्रो देश शालीनता ।
३.
हाम्रो देश यो विशाल
आफ्नै देशको हिमाल ।
४.
हराभरा देश हाम्रो
आफ्नै देश हुन्छ राम्रो ।
५.
देशमा शत्रु नपसुन्
जनता रुँदै नबसुन् ।

✍️ बेदु न्यौपाने
काठमाडौँ


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...