Thursday 10th September 2026

जमुना आचार्यका केही टुक्का कविताहरू


केही टुक्का कविताहरू
१.
समयको लाग्यो पगरी
नबस है केही नगरी ।
२.
देशमा पर्याप्त रोजगार छैन
जिम्मेवार दाताबाट बुझ्ने हैन ।
३.
युवा विदेशतिर पस्नाले
जीवनभरि उतै बस्नाले ।
४.
देशमा बाँकी गरिब
खान मुस्किल करिब ।
५.
पाएमा सबै खाने
माथि कसरी लाने ।

✍️ जमुना आचार्य
सिन्धुपाल्चोक, हाल काठमाडाैँ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...