Thursday 10th September 2026

कुवेतमा “इदु उल फित्र” मा दुइ सप्ताहन्त सहित ९ दिन विदा हुने


कुवेतको निजामती सेवा आयोगले “इदु उल फित्र” मा दुइ सप्ताहन्त सहित ९ दिन विदा हुने जनाएको छ । इद उल फित्रको बिदा मे १ तारिक आइतबारबाट सुरु भई मे ५ तारिक बिहीबारसम्मका पर्व तथा सार्वजनिक विदा हुन र मे ८ तारिक आइतबारबाट सरकारी कर्यालय खुल्ने जनाएको छ ।

निजामती सेवा आयोगले हिजो जारी गरेको परिपत्रमा जनाए अनुसार सोमबार, मंगलबार र बुधबार इद उल फित्रको सरकारी बिदा हुने हुने छ भने आइतबार र बिहीबार सार्वजनिक बिदा हुने छ । विश्रामको दुइ दिन अनि दुइ सप्ताहन्तको विदा सहित ९ दिन विदा हुनेछ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...